२८ जेठ २०८३, बिहीबार

जब श्रुतिलाई मदिराले छोप्यो...

माघ १५, २०७६
जब श्रुतिलाई मदिराले छोप्यो...

बलिउडमा समेच चर्चित साउथ फिल्मकी अभिनेत्री श्रुति हसनले कुनै समय आफूलाई मदिराले नराम्ररी डुबाएको खुलासा गरेकी छन् । 

हालै ३४ औं जन्मदिन मनाएकी उनले लक्ष्मी प्रसन्नाको सोमा आफ्नो मदिराको लतको बारेमा खुलेर बताएकी थिइन् । 

उनलाई एक समय ह्विस्कीको यति लत लागेको थियो कि यसकै कारण उनले फिल्मबाट नै ब्रेक लिएकी थिइन् । 

अभिनेत्री श्रुति साउथका सपरस्टार कमल हसनकी छोरी हुन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्