०३ असार २०८३, बुधबार

आगामी वर्षको चैत्र २५–३० मा महाधिवेशन गर्ने प्रस्ताव नेकपा केन्द्रीय कमिटीमा

आगामी वर्षको चैत्र २५–३० मा महाधिवेशन गर्ने प्रस्ताव नेकपा केन्द्रीय कमिटीमा

आगामी वर्ष २०७७ को चैत महिनामा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठकमा पेश भएको छ । 

बुधवारदेखि काठमाडौंमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चैतको २५ देखि ३० गतेसम्म महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । 

अध्यक्षद्वयका तर्फबाट प्रचण्डले पेश गरेको प्रतिवेदनमा २०७७ भदौदेखि मंसिरसम्म सबै स्थानीय तह, जिल्ला र प्रदेशको अधिवेशन गर्ने र चैतमा राष्ट्रिय महाधिवेशन गर्ने उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्