०४ साउन २०८३, सोमबार

पतिलाई गिफ्ट दिन पत्नीले गराइन् बोल्ड फोटो शुट,आँखिर किन रिसाए पति?

पतिलाई गिफ्ट दिन पत्नीले गराइन् बोल्ड फोटो शुट,आँखिर किन रिसाए पति?

पतिलाई खुसी राख्न तथा गिफ्ट दिन भनेर एक महिलाले  बोल्ड फोटोशुट गराइन्। तर, यो घटना उल्टो भइदिएको छ।

गिफ्ट पाएर पती खुसी भएनन्। बरु पत्नीमाथि प्रश्न गरे। 

यो घटना, अमेरिकाको हो।

ती पुरुषका अनुसार उनकी पत्नीले केही बोल्ड तस्वीर खिचाइन् र  एल्बम बनाएर गिफ्ट गरिन्। पत्नीको फरक रुप देखेरपति  धेरै खुसी भए।

एल्बम हेरेर पतिले पत्नीको प्रसंशा त गरे तर आश्चर्यको प्रश्न सोधे। के यी सबै तस्वीर आफैँ खिचेकी हौ? जवाफमा महिलाले भनिन् ‘नाईँ’। 

र, पतिले सोधे यति बोल्ड फोटो महिला फोटोग्राफरले खिचेकी हुन्?  यसको उत्तर पनि थियो, नाईँ।

यति सुनेपछि ती पुरुष रिसाए।

र, सोधे कोही पुरुष फोटोग्राफरका अगाडि न्यूड तस्वीर कसरी खिचाउन सक्यौ? र, यस्तो गर्नु अघि मलाई सोध्नु पर्दैन? -एजेन्सी

कमेन्ट गर्नुहोस्