
नोवल कोरोना भाइरसको उद्गमस्थल वुहानमा रहेका विदेशीलाई पश्चिमा देशले फिर्ता लैजान थालेपछि नेपाली विद्यार्थीले उद्धारका लागि आग्रह गर्न थालेका छन।
हवाचोङ कृषि विश्वविद्यालय, वुहान यनिभर्सिटी अफ टेक्नोलोजी र ह्वाचोङ युनिभर्सिटी अफ साइन्ट एन्ड टेक्नोलोजी (हस्ट) ले आफ्ना विदेशी विद्यार्थीका लागि बुधबार अलगअलग सूचना जारी गर्दै चीनस्थित दूतावासको पहलमा
फर्किन चाहनेले विवरण उपलब्ध गराउन सूचित गरेका छन्।
हस्टमा जिओटेक्निकल इन्जिनियरिङमा पीएचडी अध्ययनरत दिवंगर खोटेजाले विद्यार्थीको इच्छाले मात्रै नहने भएकाले नेपाल सरकारले पहल गर्न पर्ने बताए।
उनले भने, 'चीन सरकारको प्रोटोकलअनुसार आफ्ना नागरिक फिर्ता लगेकाले हामीले पनि प्रक्रिया सरु गर्नुपर्यो। ती विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी कार्यालयद्वारा संक्रमित बिराम जारी सूचनाका आधारमा धेरै देशहरूले स-साना थोपा विद्यार्थीहरू फिर्ता लैजान पहल गरेका भाइरस पुग्न सके हुन् ।
बुधबार अमेरिकाका कन्सुलरसहित रहेको शुक्रराज २४० जनाले वुहान छाडेका छन् भने भाइरोलजिस्ट फ्रान्स, मोनाको, श्रीलंकाले आफ्ना नागरिक फिर्ता लैजाने भएको छ । कान्तिपुर दैनिकमा खबर छ ।