०८ असार २०८३, सोमबार

सनी लियोनीलाई कोरोना भाइरसको डर

सनी लियोनीलाई कोरोना भाइरसको डर

बलिउडकी हट अभिनेत्री सनी लियोनीले मास्क लगाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कोरोना भाइरस संक्रमण फैलिरहेको बेला उनले मास्क लगाएको भिडियो भाइरल भएको हो ।

सनी हिँडिरहेको बेलामा एक फ्यान उनीसँग सेल्फी लिन आउँछिन् । त्यसैबेला सनीले हतारहतार मास्क लगाउँछिन् । कोरोना भाइरसको संक्रमण नहोस् भन्नका लागि उनले यसो गरेकी भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन् ।

भिडियो हेर्नुहोस् :

salt training

कमेन्ट गर्नुहोस्