१२ साउन २०८३, मंगलबार

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, वैद्य र कुँवर चुनिए महामन्त्री

नेविसंघको अध्यक्षमा राजीव ढुंगाना, वैद्य र कुँवर चुनिए महामन्त्री

लामो विवादपछि नेपाली कांग्रेसले नेपाल विद्यार्थी संघको ३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले राजीव ढुंगाना अध्यक्ष रहनेगरी तदर्थ समिति गठन गरेका हुन् । यस्तै महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनित गरिएको छ ।

सभापति शेरबहादुर देउवाले सुनसरीका राजिव ढुंगानाको नेतृत्वमा नेविसंघ तदर्थ समिति गठन गरेका हुन्। संघको महामन्त्रीमा मनोज वैद्य र महेश्वरी कुँवरलाई मनोनित गरिएको छ।

केन्द्रीय समिति बैठकको निर्णय र पार्टी विधानअनुसार तदर्थ समिति गठन गरिएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्