१३ असार २०८३, शनिबार

यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय [सूचीसहित]

यी हुन् मन्त्रिपरिषद्का १७ निर्णय [सूचीसहित]
फाइल तस्वीर

सरकारले सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको छ ।  

नेपाल सरकार मन्त्रिपरिषदको माघ १३ गते बसेको बैठकले सैनिक ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

यी हुन् मन्त्रिपरिषद्का निर्णय : 

कमेन्ट गर्नुहोस्