२८ जेठ २०८३, बिहीबार

कोरोना भाइरस : चीनबाट ल्याइने विद्यार्थीको पहिला स्वास्थ्य जाँच, त्यसपछि व्यवस्थापन

माघ २०, २०७६
कोरोना भाइरस : चीनबाट ल्याइने विद्यार्थीको पहिला स्वास्थ्य जाँच,  त्यसपछि व्यवस्थापन

चीनबाट उद्धार गरी ल्याइने नेपाली विद्यार्थीको स्वास्थ्य  जाँचपछि व्यवस्थापन गरिने भएको छ ।

विभिन्न स्थान अवलोकन गरी छलफल चलिरहे पनि अझै टुंगो लागेको छैन । 

कोरोना भाइरस संक्रमण भएको पाइए तोकिएको अस्पतालको आइसोलेसन वार्डमा राखिनेछ ।

संक्रमण नपाइए निगरानीका लागि छुट्टै स्थान (क्वारेन्टाइन) मा राख्ने तयारी छ । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्