०१ असार २०८३, सोमबार

कालोसूचीको डरले निर्माण गति तीव्र

माघ २०, २०७६
कालोसूचीको डरले निर्माण गति तीव्र

तेस्रोपटक थपिएको समयसीमा सकिन लागेपछि वीरुगञ्ज–पथलैया व्यापारिक मार्गका  निर्माण कम्पनीहरूले कामको गति बढाएका छन् ।

आयोजनाबाट असार मसान्तभित्र काम सम्पन्न नगरे कालोसूचीमा पर्ने पत्र बुझेका निर्माण कम्पनीहरूले कामको गति बुढाएका हुन् । 

व्यापारिक मार्ग आयोजनाका इन्जिनियर अशोक यादवले असार मसान्तभित्र निर्माण कम्पनीहरूले काम सम्पन्न नगरे कालोसूचीमा राखिने बताए । कारोबार दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्