२४ जेठ २०८३, आइतबार

छोरीका कारण भाइरल भइन् काजोल

माघ २०, २०७६
छोरीका कारण भाइरल भइन् काजोल

बलिउडक चर्चित नायिका काजोल सामाजिक सञ्जालमा निकै सक्रिय छिन् ।

उनी आफ्नो फिल्मको प्रोमोसनदेखि लिएर परिवारका सदस्य र साथीहरूसँग बिताएकमा सम्झना प्रायः सामाजिक सञ्जालमा शेयर गर्छिन् । 

इन्स्टाग्राममा सक्रिय काजोल छोरी न्इासाका कारण चर्चामा आएकी छन् । उनले हालै छोरीसँग इन्स्टाग्राममा दुई वटा तस्वीर शेयर गरेकी छन्, जसमा उनी निकै सुन्दर देखिएकी छन् । 

सो तस्वीरमा छोरी न्यासा दुरुस्तै काजोल जस्तै देखिएकी छन् । ‘धेरै दिनपछि मेरी छोरीसँग मुम्बई रोडमा,’ तस्वीर शेयर गर्दै काजोलले उल्लेख गरेकी छन् । 

यी तस्वीरले हालसम्म चार लाख बढी भ्युज पाएको छ । उनका प्रशंसकहरूले यसमा थुप्रै कमेन्ट पनि गरिरहेका छन् । अन्नपूर्ण पोस्टमा खबर छ । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 

On the Mumbai roads after so long with my baby .... #sunshinyday #daughterlove

A post shared by Kajol Devgan (@kajol) on

salt training

कमेन्ट गर्नुहोस्