×

साउन २, २०७९

नेपाली कांग्रेसले केन्द्रीय सदस्य आनन्द ढुंगानाको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले ढुंगानालाई अनुशासन आयोगको संयोजक नियुक्त गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले जानकार...