×

पुस २, २०७९

७५ वर्षीया कुमारी लक्ष्मी राई असल मानिसको खोजीमा छिन् । उमेरका कारण आराम गर्ने समयमा पनि उनी असल मानिस कसरी बन्न सकिन्छ भनेर विद्यालयमा गएर विद्यार्थीलाई सिकाइरहेकी छन् । उनले असल मानिस कसरी बन्ने, स्वस्थ कसर...