×

बैशाख १८, २०७९

कैलालीको कैलारी गाउँपालिकामा किसानले हरेक सिजनमा सम्झिने पात्रमध्ये एक हुन्, ३५ वर्षीय रामसमझ चौधरी । लामो समयदेखि उनले हाँक्दै आएको परिश्रम कृषि सहकारी संस्था कैलाली जिल्लामै सबैभन्दा बढी रासायनिक मल वित...