×

कात्तिक ८, २०७९

चितवनको भरतपुर महानगरपालिका–१ मा रहेको बागेश्वरीमा सामूहिक गौ पूजन तथा त्रिदिवसीय गौ कथा महोत्सव २०७९ शुरु भएको छ । बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको आयोजनामा सोमवारदेखि गौ पूजन तथा ग...