×

पुस २०, २०७९

नेपाल सरकार र भारतीय कम्पनी जीएमआर लिमिटेडबीच भएको परियोजना विकास सम्झौता (पीडीए) अनुसार काम भएको भए यतिबेला माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसक्थ्यो । दैलेख र अछाम क्षेत्रमा पर्ने ९०० मेग...