×

माघ १६, २०८०

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) २०२३ को सूची सार्वजनिक गरेको छ । मंगलबार सार्वजनिक सूचीअनुसार नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा १०८औँ स्थानमा छ ।  सीपीआई २०२३...