×

साउन ५, २०७९

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले महँगीको विषयमा आफूले बोलेको विषयलाई विषयान्तर गरेर ट्रोल बनाइएकोमा गुनासो गरेका छन् । आफ्नो फोटोलाई लिएर ट्रोल बनाउनेको भान्सा सस्तो होस् भन्ने उनले शुभकामना दिए । ...