×

मंसिर २३, २०७९

सर्वोच्च बार एसोसिएसनका अध्यक्ष एवं वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निष्कृय भएको भनेर पत्र दिने संसद् सचिवालयका महासचिवले अराजकता निम्ताएको बताएका छन् । ...