×

साउन २३, २०७९

सिंहदबारमा कार्यरत नायब सुब्बाहरूले सोमवार ‘पेन डाउन’ गरेको छ । ‘नासु बचाउँ’ आन्दोलनका क्रममा उनीहरूले सोमवार पेनडाउन गरेका हुन् । पेनडाउनमा नासुभन्दा मुनिको तहका कर्मचारीहरू पनि स...