×

असार २४, २०७९

लुम्बिनी प्रदेश सरकारले लामो कसरतपछि प्रदेश प्रहरी ऐन निर्माण गरेको छ ।  प्रदेश प्रहरीको नेतृत्व अतिरिक्त महानिरीक्षक (एआईजी) रहने गरी ऐन बनाइएको हो ।  ऐन असार १५ गते प्रदेश सभाबाट पारित भएको ...