×

भदौ ३०, २०७९

नेपाल टेलिकमले बुधवारदेखि दार्चुलाको विकट स्थान छाङरुबाट फोरजी सेवा आरम्भ गरेको छ । त्रिदेशीय सीमाना पर्ने दार्चुलाको ब्यास गाउँपालिकामा अवस्थित छाङरुमा नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी जडान गरे...