१६ असार २०८३, मंगलबार

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

जेठ १४, २०८१
काठमाडौं
सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सयले बढेको हो । आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय कायम भएको छ । 

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सयले बढेर एक लाख ३६ हजार पाँच सय ५० कायम भएको छ ।

चाँदीको मूल्य प्रतितोला २५ ले बढेर एक हजार आठ सय ८० कायम भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्