×

पुस १७, २०७९

प्रदेश १ का प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी शेर्पा समुदायले लगाउने परम्परागत पोशाक लगाएर बैठकमा सहभागी भएका छन् । प्रदेशसभा १ को दोस्रो कार्यकालको पहिलो बैठकमा उनी शेर्पा पोशाकमा सहभागी भएका हुन् । ...