जेठ ३१, २०७९
वाणिज्य बैंकहरूले असारका लागि पूरानै ब्याजदरलाई निरन्तरता दिएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गरेको सहमति अनुसार पूरानै ब्याजदरलाई निरन्तरता दिएका हुन् । आर्थिक वर्षको अन्त...