×

असार १९, २०७९

नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमद अल हेलले अर्थमन्त्री जनार्दन शर्मालाई विश्वकप फुुटबल हेर्न आउन निम्तो दिएका छन् । आइतवार अर्थमन्त्रालयमा भएको शिष्टाचार भेटमा कतारका राजदूत अल हेलले अर्थमन्त्री...