×

पुस ९, २०८०

भारतमा चार महिनापछि (सन् २०२४ को अप्रिल-मे) हुने लोकसभा चुनावको चर्चा अहिल्यैदेखि भइरहेको छ । यस अघिजस्तै यसपालि पनि चुनावमा जाति र धर्म मुख्य मुद्दा बन्ने भारतीय सञ्चारमाध्यम र विज्ञहरूले विश्लेषण गरेका छ...