×

बैशाख १३, २०८०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपन्न, असहाय तथा बेवारिसे बिरामीको उपचारका लागि दश प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले बुधवार सबै सरकारी, निजी, सामु...