×

असार २५, २०८०

२०७३ फागुन १ गते कोखामा प्रहरीको गोली लागि सख्त घाइते भएका र उपचार तथा क्षतिपूर्तिका लागि ३ हप्तादेखि अनसनरत वीरेन्द्र जैसीको अनसन उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तोडाएका छन् । वन तस्करी नियन्त्रण ...