×

फागुन २७, २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको रोकथामका लागि पहिलो चरणमा सरकारले संक्रमण भित्रिने नदिने नीति लिएको बताउने गरेका छन् । संक्रमण भित्रिन नदिन विमानस्थलदेखि सीमानाकासम्म सतर्कता अपनाइएको भनेर...