×

मंसिर २०, २०७९

रसुवा होटल तथा पर्यटन व्यवसायी संघको अध्यक्षमा रामशरण गजुरेल चयन भएका छन् । अध्यक्षसहित संघको नयाँ कार्य समिति चयन भएका छन् ।  संघको उपाध्यक्षमा धनकुमारी तामाङ, सचिवमा फुर्पुसिङ्गी तामाङ, सहसचिवमा विशाल...