×

मंसिर १७, २०७५

‘प्रधानमन्त्री सम्मानित’। यस जानकारीले नेपाली गौरवान्वित हुनुपर्ने हो । तर सोमवार गोरखापत्रमा छापिएको यस समाचार-शीर्षकले यस देशका अधिकांश बासिन्दालाई प्रसन्नता दिन सकेन । उल्टो, चिन्तित र शङ्कालु बना...

मंसिर १२, २०७५

संविधानले ‘राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ’ भनेर स्पष्ट शब्दमा लेखेको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको पालन र संरक्षण राष्ट्राध्यक्षका प्रमुख कर्तव्यमा पर्दछन् । स्वीकृत निर्वाचन प्रणालीद्वारा चु...

मंसिर ९, २०७५

सडक दुर्घटना । डडेल्धुरामा बस पल्टिँदा १८ जनाको मृत्यु भएको घटनामा सीमित छैन । इलाम, सिरहा, सप्तरी समेतका ठाउँमा मोटर वाहन दुर्घटनामा थप यात्रुको ज्यान गैसकेको छ । महाकालीदेखि मेचीसम्मका इलाका दुर्घटनाबाट पी...

मंसिर ५, २०७५

मुलुकको आर्थिक कारोबार संलग्न २८ वटा वाणिज्य बैंकले यस २०७५/७६ आर्थिक वर्षको पहिलो तीन महिना (श्रावण-भाद्र-आश्विन) मा १५ अर्ब ४३ करोड खुद नाफा कमाएको समाचार प्रेसमा आएको छ । नाफाको यो ताजा अङ्क पोहोर सालको सो...

मंसिर २, २०७५

मङ्सिर १ गतेलाई ‘राष्ट्रिय कर दिवस’ भन्ने गरिएको २०५४ सालमा मूल्य अभिवृध्दि कर (मूअक) लागू भएको प्रसङ्गसित जोडिएको छ । आइतवारको गोरखापत्रमा प्रकाशित आँकडालाई आधार मान्ने हो भने मूअकमा दर्ता हुने कर...

मंसिर १, २०७५

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको सकृयतामा हिजो शुक्रवार दिउँसो आयोगको सभाकक्षमा ‘अभिव्यक्ति स्वतन्त्रता अवस्था र चुनौती’ विषयमा भएको विचार-विमर्श समयोचित पहल हो । प्रधान न्यायाधीशको...

कात्तिक २०, २०७५

राष्ट्रिय समाचार समितिबाट प्रक्षेपित, आइतवार गोरखापत्रमा छापिएको जानकारी अनुसार नेपालमा गुड्ने मोटर वाहनहरूको संख्या ३२ लाख नाघेको छ । यसमध्ये १० लाखभन्दा बढी काठमाडौं उपत्यकामा छन् । सोही दिन बिहान एक निजी ट...

कात्तिक १७, २०७५

सुदूर पश्चिम कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको एकशय दिन भैसकेको छ । तर अपराधी र हत्यारा पत्ता लागेको छैन । सरकारले छानबीनको क्रम जारी राखेको दाबी त गर्छ, तर गृहमन्त्री र निज मातहतका प्रश...

असोज ३०, २०७५

नागरिकता सम्बन्धी नेपालको व्यवस्था कसिलो हुनुपर्ने हो । किनभने नेपाल ठूलो जनसंख्या भएका चीन र भारतको बीचमा सानो भूगोलमा बसेको देश हो । तर यथार्थ के छ भने यहीँको नागरिकता नीति चाहिँ ‘चाहिनेभन्दा बढी ख...

असोज १६, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हिजो सोमवार शीतल निवासमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा दिनुभएको मन्तव्य सरकार सञ्चालकहरूको लागि सम-सामयिक दिशानिर्देश हुनसक्छ। ज्ये...

असोज १२, २०७५

संयुक्त राष्ट्रसंघको चालू ७३ औं अधिवेशनमा यसपल्ट नेपालको प्रतिनिधित्व प्रधानमन्त्री स्तरबाट भएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार खड्गप्रसाद शर्मा ओलीले न्यूयोर्क समय अनुसार बिहिवार साँझ (नेपाली समय अनुसार शुक्...

असोज ९, २०७५

नागरिकताको विषय फेरि एकपल्ट चर्चामा आएको छ । किनभने ‘नागरिकता ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक यतिखेर संसद्‌मा विचाराधीन भएको सूचना सार्वजनिक भएको छ । सूचना अनुसार, विधेयकको प्रस्तु...

असोज ८, २०७५

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली संयुक्त राष्ट्रसंघको वार्षिक अधिवेशनमा सामेल हुन एउटा टोली लिएर राष्ट्रसंघको मुख्यालय रहेको अमेरिकी शहर न्यूयोर्कतर्फ प्रस्थान गर्नुभएको छ । आउँदो बिहीवार उहाँले महासभालाई सम्बोधन गर्...

असोज ५, २०७५

कुनै समय नापी विभागको महानिर्देशकको सरकारी जिम्मेवारी सम्हालेर अनुभव हासिल गर्नुभएका सीमाविद् बुध्दिनारायण श्रेष्ठले नेपालको सिमानाबारे समय-समयमा दिने गरेको जानकारीलाई जनस्तरमा निकै महत्वका साथ पढ्ने, विवेचना...

भदौ ३०, २०७५

बारा जिल्लाको निजगढमा ‘अन्तर्राष्ट्रिय’ स्तरको विमानस्थल निर्माण गर्ने सरकारको तयारी अहिले सार्वजनिक बहसको विषय भएको छ ।  सरोकारवाला मन्त्रालयका मन्त्री एवं कर्मचारीहरु यो विमानस्थल विवादमा आउन...

भदौ २५, २०७५

राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतवार महारथीको दर्ज्यानी चिह्न प्राप्त गरी उहाँकै समक्ष प्रधानसेनापति पदको शपथग्रहण गरेपछि पूर्णचन्द्र थापाले नेपाली सेनाको जिम्मेवारी विधिवत् आफ्नो काँधमा लिनुभएको छ । राष्ट्रनिर्माता...

भदौ २२, २०७५

दक्षिणको छिमेकी देशमा त्यहाँको सर्वोच्च न्यायिक निकायले बिहीवार सामाजिक महत्त्वको एउटा त्यस्तो ऐनको प्रावधानलाई खारेज गरेको छ जुन ऐन अङ्ग्रेजले आफ्नो उपनिवेश इण्डियामा लागू गरेको थियो । चर्चित ‘इण्डियन पेनल ...

भदौ २१, २०७५

नेपाली सेनाको तर्फबाट जङ्गी अड्डाले बुधवार प्रकाशित गरेको जानकारी अनुसार, नेपाली सेना र संयुक्त राज्य अमेरिकाको हिन्द-प्रशान्त महासागर इलाकाको लागि तैनाथ सैनिक कमान्डको गुप्तचर निर्देशनालयद्वारा संयुक्त रूप...