×

माघ २१, २०७९

सलक्क परेको जिउ कसलाई मन पर्दैन ? सबैको इच्छा छरितो ज्यान बनाउँ भन्ने हुन्छ । धेरै मटाउनु स्वास्थ्यका लागि राम्रो होइन भन्ने धेरैमा चेतना आइसक्यो । त्यसैले त यस्तो चिसो–जाडोमा फिटनेस सेन्टर धाइने र जगिङ ...

माघ १४, २०७९

‘मोबाइल र फेसबूकले बिगारेका बच्चा सुधार्न सकिन्न’ भन्ने भनाइ नेपाली जनमानसमा व्याप्त छ । मोबाइल उठेन भनेर सबैजसो कामदारलाई मालिकको सिकायत हुन्छ । मोबाइल एक कामको साधन पनि हो । मान्छेको समय, ...

माघ १४, २०७९

सुत्केरी मसला नेपालमा मात्र नभएर विदेशमा समेत माग हुन थालेको छ । यो मसला जाडो मौसममा झन् धेरै खपत हुने व्यापारीहरूको भनाइ छ ।  गुदपाक शैलीमा बनाइने यो परिकार विशेषगरी सुत्केरीलाई तयार गरिने भए त...

माघ ७, २०७९

जाडो मौसममा दिन काट्न धेरैलाई गाह्रो हुन्छ । जाडोभन्दा गर्मी नै ठीक भन्नेहरू पनि धेरै भेटिन्छन् । हुन पनि कठ्यांग्रिने जाडो कसलाई मन पर्ला र ? तर पनि हाम्रा चाडपर्व र अवसरहरूले जाडोबाट जोगिन र शरीरलाई तताइरा...

पुस ३०, २०७९

सेलरोटी भन्ने बित्तिकै कसलाई मन नपर्ला र ? नेपालीहरू सबैको प्रिय परिकार हो सेलरोटी । चाहे अचारसँग होस् या त चियासँगै किन नहोस् ।  स्कूलको क्यान्टिनमा होस् या कलेजको, अफिसमा होस् या मिठाइ दोकानमा ! जहा...

पुस २३, २०७९

मजलिसमा बसेर खाना खाने चलन खाडी देशहरूको एक विशेषता नै हो, त्यसमा पनि साउदी अरेबियामा त यसको ठूलो महत्त्व छ । मजलिस भन्नाले एक किसिमको सिट डाउन डाइनिङ हो, जुन मुस्लिम समुदायमा ब्यापक लोकप्रिय छ ।  ...

पुस १६, २०७९

जाबित्री र जाइफल एउटै बोटमा फल्ने भिन्न भाग हुन् भन्ने कुरा कमैलाई थाहा होला । गरम मसलाको रूपमा प्रयोग हुने यी दुवै मसला हाम्रो भान्सामा टुटेको हुँदैन ।  जाबित्री एक फुल मसला हो भने जाइफल दाना मसला ...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

पुस २, २०७९

शाकाहारी र शुद्ध शाकाहारीमा धेरै भिन्नता छ । विश्वमा दिनानुदिन शाकाहारी बढ्दो क्रममा छन् भने शुद्ध शाकाहारी पनि त्यतिकै बढी रहेको तथ्यांकले देखाउँछ । मासुका पुरक शाकाहारी र शुद्ध शाकाहारी परिकारमा पनि पर्याप्त...

मंसिर २४, २०७९

सुगठित र लोभलाग्दो शरीर कसलाई मन नपर्ला । महिलाको कोकाकोला शरीर देखेर मक्ख पर्ने पनि त्यतिकै हुन्छन् । आफ्नो शरीरलाई कस्तो बनाउने आफ्नै हातमा हुन्छ । पहिला–पहिला मोटाइएन भने खाना नपुगेको भनेर सबैले चासो...

कात्तिक १९, २०७९

काम, काम, काम ! परिवारलाई त समय नै छैन !! श्रीमतीजीको सदासर्वदा सिकायत  छ  तर ‘नो मनी नो टाइम’ कसरी हुन्छ यस्तो ! कि त खाली बस्नुपर्‍यो, कि त त पैसा आउनुपर्‍यो । हेर्दा सधै...

कात्तिक ९, २०७९

तिहारलाई एक रंगिन पर्व मानिन्छ । सेलरोटी विना तिहार अधुरो रहन्छ । लक्ष्मी पूजा गर्दा होस् या देउसीभैलोलाई दिन होस्, सेलरोटी नभई हुँदैन । भाइटीकाको किस्तीमा पनि सेलरोटी विना अधुरो हुन्छ । तिहारको विशेषता भ...

कात्तिक ५, २०७९

जापानबाट लोकप्रिय हुन शुरू भएको सेतो मसला अर्थात् अजिनोमोटो अहिले विश्वभर प्रचलित छ । यो मसला एक प्रकारको रसायन अर्थात् प्रशोधन गरिएको वस्तु हो, जसले जिब्रोमा बस्ने खालको पृथक स्वाद प्रदान गर्दछ । यो चिनी जस्तो दे...

असोज २९, २०७९

हिङ्ग धेरैले सुनेको नाम र परिचित मसला पनि हो । धेरैको घरको भान्सामा हिङ्ग हुनुपर्छ तर हिङ्ग केबाट बन्छ र कहाँबाट आउँछ भन्ने ज्ञान धेरै कमलाई थाहा छ । हिङ्गले तिखो स्वाद दिने मात्र होइन, यसका स्वास्थ्य सम्बन्धी ...

असोज १९, २०७९

दशैंलाई स्वास्थ्यमैत्री बनाउन कस्ता परिकार खाने भन्ने विषयमा धेरैलाई चासो हुन्छ । हिन्दूको महान् चाड दशैं सबैको घरदैलोमा आइसकेको छ । मिठो खाने र राम्रो लगाउने चाडको रूपमा चिनिएको दशैंमा अन्जानका कारण धेरैले र...

असोज ८, २०७९

समाजमा विभिन्न किसिमका मानिसहरू भेटिन्छन्, सबैले आफ्नै कुरालाई ध्यान दिइरहेका हुन्छन् । जहाँकहीँ होस्, चाहे पार्टी, पिकनिक, समारोह, गोष्ठी, भेटघाट सबैतिर आफ्नै बखान गर्छन् आफ्नै नाम, काम, धाम, पेशा र व्यवसायको । ...

असोज १, २०७९

चुकन्दर रसियनहरूका लागि अभिन्न सब्जी हो । परापूर्वकालदेखि नै रसियन परिकारमा चुकन्दर प्रयोग गरिँदै आएको हुन्छ । चाहे सुप होस् या सलाद, राइस होस् या जुस, उनीहरूका लागि यो सब्जी निकै मनपर्छ । चुकन्दरको फाइदा बुझ्द...

भदौ २५, २०७९

रञ्जना पौडेल हिंसाका विषयमा कसैले सोध्यो भने सबैभन्दा पहिले तपाईंको दिमागमा केको चित्र आउँछ ? कुनै महिलाको ? पछिल्लो समय सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा चर्चित बनेका समाचारहरूको ? ब्लगहरूको ? लेखको...