×

जेठ ६, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम राखेकी छन् । कुल ५५ हजार ६८० मत गणना हुँदा भरतपुरमा दाहालले २१ हजार ८५ मत पाएकी छन् ।  उनका निकटतम प्रतिद्वन्द्वी ...

जेठ ६, २०७९

२०७४ को स्थानीय तहको निर्वाचनमा ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जयप्रकाश गच्छदार निर्वाचित भएका छन् । अहिलेको चुनावमा पूरानै प्रतिस्पर्धीलाई पछि पारेर उनी निर्वाचित भएका हुन् ।  ...

जेठ ६, २०७९

देशका अधिकांश स्थानीय तहको निर्वाचन मतपरिणाम आइसकेको छ । केही ठाउँमा मतगणना अझै जारी छ ।  हरेक वर्षको निर्वाचनका बेला रोचक दृश्यहरू हेर्न पाइन्छ । यस निर्वाचनमा पनि यस्तै रोचक दृश्यहरू देखिए ।  ...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायमै राखेका छन् । बिहान ११ बजेको अपडेट अनुसार ७३ हजार ९०९ मत गणना गर्दा साहले २७ हजार ४९५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ को वडाध्यक्षमा नेकपा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निर्वाचन क्षेत्र र उनकाे बसाेबास समेत रहे...

जेठ ६, २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ ।  ६ महानगर, ८ उपमहानगर सहित १२० स्थानीय तहमा मतगणना  चलिरहेको छ ।  ११ वटा उपमहानगर मध्ये नेपाली कांग्रेस, नेकपा...

जेठ ६, २०७९

निर्वाचन आयोगले ७ सय ५३ पालिकामध्ये ६ सय ३० पालिकाको मतपरिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ। जसमध्ये २ सय ५ नगरपालिका र ४ सय २५ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्य...

जेठ ६, २०७९

सिराहाको धनगढीमाई नगरपालिकामा नेकपा एमालेले जीत हात पारेको छ । यस नगरपालिकामा एमालेका शिव शंकर महतोले ७ हजार ५६ मतसहित मेयर पदम निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम...

जेठ ६, २०७९

बाराको कोल्हवी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  नगर प्रमुखमा रामप्रासद चौधरी र उपप्रमुखमा लक्ष्मीकुमारी चौधरी निर्वाचित भएका छन् । चौधरीले निकटतम प्रतिस्पर्धी एमालेका भरतबहादुर भण्डारीलाई ...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकामा शुक्रवार बिहान १० बजेसम्ममा ७३ हजार १०९ मत गणना भएको छ ।  जारी मतगणनामा मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार २२३ मतसहित अग्रता कायम राखेका छन् ।  उनका न...

जेठ ६, २०७९

मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राइले १६ हजार ४२२ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याएका छन् ।  उपमे...

जेठ ६, २०७९

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन पराजित भएकी छन् । पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा मुख्यमन्त्री राउतकी पत्नी पराजित भएकी हुन् । उनी तेस्रो स्थानमा खुम्चिएकी छन् । उपाध्यक्षम...

जेठ ६, २०७९

कमलामाई नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा (एमाले) विजयी भएको छ । प्रमुखमा उपेन्द्र पोख्रेल र उपप्रमुखमा मञ्जु देवकोटा निर्वाचित भएका हुन् ।  प्रमुख पोखरेल १४ हजार १८७ तथा उप...

जेठ ६, २०७९

पर्साको जगरनाथपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका श्रीकान्त यादव ५ हजार ७४१ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ...

जेठ ६, २०७९

तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ ।  पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगर प्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले ७ हजार ६८७ मत प्राप्त...

जेठ ६, २०७९

मोरङको ग्रामथान गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।  ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारु ७ हजार ६०५ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी  एमालेका शिवना...

जेठ ६, २०७९

सप्तरीको कञ्चनरुप नगरपालिकाको मेयर र उपमेयर दुबैमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।  मेयर पदमा कांग्रेसका ललन प्रसाद गुप्ता ७ हजार ८८९ मत सहित निर्वाचित भए ।   उनका निकटतम प्...

जेठ ६, २०७९

कम्युनिस्ट पार्टीको उद्गम थलो मोरङको रतुवामाईमा नेकपा एमालेका उम्मेदवारले हार व्यहोरेका छन् । २०३५ सालमा नेकपा मालेको पहिलो महाधिवेशन साविकको इटहरा गाविस (हाल रतुवामाई नगरपालिका) मा भएको थियो । रतुवामा...