×

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको मतगणना जारी छ ।  जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरिरहेका छन् । उनलाई नेकपा एमालेका केशव स्थापितले पछ्छाइरहेका छन् ।  जारी मतगणनामा महानग...

जेठ ६, २०७९

भरतपुर महानगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायम गरेकी छन् । पछिल्लो मत गणना अपडेटअनुसार दाहालले २१ हजार ४२४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेद...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार ६६२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले साढे २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्...

जेठ ६, २०७९

कालीकोटको पचालझरना गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा देवराज शाही र उपाध्यक्षमा अल्किना बम विजयी भएका हुन् । गाउँपालिकाको अध्यक्षमा शाही दुई ह...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २८ हजार २९२ मत ल्याएका छन् । पछिल्लो मतपरिणामअनुसार बालेनले २८ हजार कटाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापित...

जेठ ६, २०७९

स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।  सरकारक...

जेठ ६, २०७९

कपिलवस्तुको शिवराज नगरपालिकाको प्रमुखमा राप्रपाका अजय थापा र उपप्रमुखमा नेकपा (एमाले)की शिवकुमारी थारु निर्वाचित भएका छन् । शिवराज प्रमुखमा सात हजार ६०२ मतसहित अजय थापा र उपप्रमुखमा सात हजार ९५५ मत...

जेठ ६, २०७९

राजविराज नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा जसपाका उम्मेदवार निर्वाचित भएका छन् ।  निवर्तमान नगरप्रमुख शम्भुप्रसाद यादवलाई फराकिलो मतान्तरले पराजित गर्दै जसपाका भीमराज यादव नगरप्रमुखमा निर्वाचित भएका हुन्...

जेठ ६, २०७९

ललितपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट मेयर उम्मेदवार कांग्रेसका चिरीबाबु महर्जनले फराकिलो मतान्तरले अग्रता कायम गरेका छन् । ४२ हजार ६०२ मत गन्दा महर्जनले २१ हजार ९०४ र एमालेका हरिकृष्ण व्यञ्जनकारले १२ ह...

जेठ ६, २०७९

तनहुँको भानु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।  आज सम्पन्न मत परिणामअनुसार नगर प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे विजयी भएका छन् ।  त्रिपाठीले १२ ह...

जेठ ६, २०७९

तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता कायम राखेका छन् ।   वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदव...

जेठ ६, २०७९

सिराहाको कल्याणपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिकाको मेयरमा एमालेका रामपुकार साह तेली ५ हजार ८ सय ८३ मत सहित निर्वाचित भएका हुन् ।  उनका निकटतम प्रतिद्वन्द्वी कांग्र...

जेठ ६, २०७९

नेकपा एमालेविरुद्ध सत्तारूढ गठबन्धनका जिल्ला तहका नेताहरूले अर्घाखाँचीमा तीनै तहको निर्वाचनमा तालमेल गर्ने घोषणा सबैभन्दा पहिला गरे । केन्द्रमा गठबन्धनको सहमति नहुँदै अर्घाखाँचीमा तालमेलबारे घोषणा भइसकेको थियो...

जेठ ६, २०७९

काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ९६७ मत ल्याएका छन् । पछिल्लो अपडेटअनुसार  साहले २८ हजार नजिक मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थाप...

जेठ ६, २०७९

बाँकेको जानकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवार छब्बन खाँले नेकपा (एमाले)का हिमान्सु यादवलाई पछि पार्दै ६ हजार ६५३ मत ल्याएर विजयी भएको निर्वाचन अध...

जेठ ६, २०७९

नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर झापाको दमकमा  राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा मेयरमा निर्वाचित भएका छन् । दमकमा एमालेलाई पराजित गर्नका लागि ६ दलीय गठबन्धन बनेको थियो । एमालेविरूद्ध राप्रप...

जेठ ६, २०७९

नुवाकोटको विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।  मेयरमा नेपाली कांग्रेसका राजन श्रेष्ठ र उपमेयरमा माओवादी केन्द्रकी प्रभा बोगटी विजयी भएका छन् । एमालेका सञ्जु पण्डितलाई पराजित ...

जेठ ६, २०७९

धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा एमाले उम्मेदवार रामकुमार आचार्य दुई हजार २३९ मतको अन्तरमा विजयी भएका हुन् ।  आचार्यले...