×

'पेमेन्ट गेट वे'मा भ्रष्टाचार : सुनिल पौडेल दोषी ठहर, अन्यलाई सफाइ

बैशाख ७, २०८१

'नेसनल पेमेन्ट गेट वे' खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सद...

बैशाख ७, २०८१

बुटवलस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश गरेको छ । रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्त मरासिन...

बैशाख ७, २०८१

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका  ६ जनालाई रुपन्देही जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला अदालतका वैतनिक वकिल कृष्णप्रसाद ढकालले दीपेश पुनसह...

बैशाख ६, २०८१

भ्रष्टाचार मुद्दामा म्याद थपका लागि पेस गरिएकी एक प्रतिवादीलाई विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ । नाबालकको सुरक्षा र संरक्षणमा आमाको हैसियतले पूरा गर्नुपर्ने तथा आमाको दा...

बैशाख ५, २०८१

बुटवलका ५० वर्षीय देवीलाल भट्टराईले छोरीको बिहेको लागि आफ्नो सामान्य व्यापारबाट बचाएर सुप्रिम सहकारीमा ६० लाख रुपैयाँ राखेका थिए । ब्याज बढी पाइने हल्लापछि देवीलालको आफ्नो बैंकमा रहेको थोरै रकम पनि तानेर सु...

बैशाख ४, २०८१

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको ठगी प्रकरणमा पक्राउ परेका तीन जनाको बयान सकिएको छ । पक्राउ गरेका सहकारीका अध्यक्ष ओम गुरुङ, सहकारीका पूर्वसचिव दीपेश पुन र सहकारीको भैरहवा व्यवस्थापक दुर्गा चापा...

बैशाख ४, २०८१

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक जीबी (गीतेन्द्रबाबु) राईले गरेका बदमासी ठेक्का लिन नसक्ने भन्दै आक्रोश पोखेका छन् । राईले ल्याएको लगानीको आम्दानीको स्रोत हेर्ने अधिका...

बैशाख ४, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दायर गरेको छ ।​​​ गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा दाएर भएको मुद्दामा विशेष अदाल...

बैशाख ४, २०८१

दोहोरो राहदानीको कसुरमा ‘माफी’ पाएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक संरक्षणका आधारमा सहकारी ठगी प्रकरणमा उन्मुक्ति दिने प्रपञ्च शुरू भएको छ । उनीविरुद्ध प्रशस्त प्रमाण भेटिँदा...

बैशाख ४, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन प्रमुख धनञ्जय आचार्यसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा उनीहर...

बैशाख ४, २०८१

बुटवलको सुप्रिम सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा प्रतिवादी बनाइएका २८ जनाको आज (मंगलबार)देखि बयान शुरू हुँदैछ । सहकारीको रकम अपचलनमा प्रतिवादी बनाइएका २८ जनाको आजदेखि बयान शुरू हुने ज...

बैशाख ३, २०८१

सन्दीप लामिछानेविरुद्धको मुद्दामा उच्च अदालत पाटनले पीडित गौशाला-२६ ले जन्म दर्ताको प्रमाणपत्र प्राप्त गर्नको लागि दिएको निवेदनको सक्कल प्रति माग गरेको छ। न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेल...

बैशाख २, २०८१

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज सदस्य गिर...

बैशाख २, २०८१

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालयका प्रमुख राजीव रिमालसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले रिमालसहित सब-इन्जिनियर नर...

बैशाख २, २०८१

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लागुऔषध (खैरो हेरोइन)को कारोबारमा संलग्न रहेको आरोपमा एक जनाविरुद्ध मुद्दा दायर गरेको छ । विभागले आइतवार ४० लाख ७ हजार २०८ रुपैयाँ बिगो कायम गर्दै&nbs...

चैत ३०, २०८०

अध्यक्ष टेकनारायण कुँवरको नेतृत्वमा विशेष अदालतमा नयाँ न्यायाधीशहरूको 'टीम' आएपछि न्याय सम्पादनमा निकै तीव्रता आएको छ । छोटो समयमै प्रशासनिक व्यवस्थापनदेखि भौतिक पूर्वाधारमा समेत प्रशस्तै सुधारका काम भए...

चैत ३०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरे...

चैत ३०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालविकास सहजकर्ता पुनमदेवी कुर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको  छ । नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भिखमपुर, पर्सामा बालविकास सहजकर्ता पदमा कार्...