×

चैत २२, २०८०

नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीविरुद्ध भ्रष्टाचार मु...

चैत २२, २०८०

नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित बिहीबार भ्रष्टाचार म...

चैत २१, २०८०

सर्वोच्च अदालतले निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ । बुधवार सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त आदे...

चैत २१, २०८०

सर्लाही जिल्ला अदालतले ‘लिटल बुद्ध’ भन्ने तपस्वी रामबहादुर बम्जनको मुद्दामा तीन हप्ता भित्र बहस नोट पेश गर्न आदेश दिएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको एकल इजलासले बुधवा...

चैत २१, २०८०

अर्बौं रुपैयाँ गैरकर राजस्व छली भएको आशंकामा राजस्व अनुसन्धान विभागले अनुसन्धान शुरू गरेको छ ।  सरकारी निकायदेखि सार्वजनिक संघ/संस्था समेतबाट विभिन्न शीर्षकको गैरकर राजस्व हिनामिना भएको उजुरी परेपछि ...

चैत २०, २०८०

१८ लाख रुपैयाँ घुससहित पक्राउ परेका नेपाल प्रहरीका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्य...

चैत २०, २०८०

​​स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री नबनाउन माग गर्दै युवराज सफलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अग्राधिकारसहित कारण देखाऊ आदेश जारी गरेको छ । ​प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिनि...

चैत १९, २०८०

राष्ट्रिय सतर्कता केन्द्रले खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यसहित तीन जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । बिदामा बसेका बेला कूटनीतिक राहदानीको दुरुपयोग ...

चैत १९, २०८०

सर्वोच्च अदालतले काले सार्कीको ठाउँमा कृष्णबहादुर कार्कीलाई पक्राउ गरेपछि थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको छ । न्यायाधीश प्रकाश कुमारढुंगाना र महेश शर्मा पौडेलको संयुक्त इजलासले सोमवार बन्दी प्रत्यक्षीकरण मुद्...

चैत १९, २०८०

स्वार्थ बाझिएका व्यक्तिलाई मन्त्री नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिनिधि सभा, राष्ट्रिय सभा, विभिन्न राजनीतिक दललाई विपक्षी बनाएर युवराज सफलले&n...

चैत १९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ​वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका लेखापाल प्रमोद निरौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​ १५ हजार रुपैयाँ घुससहित पक्राउ परेक...

चैत १८, २०८०

राजस्व अनुसन्धान विभागले अमेरिकन कम्पनी(कोटिभिटी इंक) तथा उसको सब्सिडरी कम्पनी (कोटिभिटी नेपाल प्रालि)विरुद्ध १० अर्ब ३६ करोड राजस्व छलीको मुद्दा दायर गरेको छ ।  विभागले १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ...

चैत १८, २०८०

स्वास्थ्य सामग्री खरिदमा २ करोड ८९ लाख रुपैयाँ भ्रष्टाचार भएको हस्पिटेक इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल पण्डितसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । पण्डितका अलावा स्वास्थ्य निर्देशनालयका तत्कालीन नि...

चैत १६, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोख्रेल र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष जगदीश चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । निजी श्रोत...

चैत १५, २०८०

जानकी– उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले विमानस्थलका चमेनागृहमा अनिवार्य रूपमा मूल्यसूची राख्न र सुर्तिजन्य पदार्थको बिक्री वितरण नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  नेपालगञ्ज उच्च अदालत बार एश...

चैत १५, २०८०

दाङ– जिल्ला अनुगमन समितिले मापदण्डविपरीत सञ्चालित चारवटा नदीजन्य उद्योगलाई बन्द गर्ने जनाएको छ । स्थलगत अनुगमनपछि बिहीवार तुलसीपुरमा बसेको समितिको बैठकले ती उद्योग मापदण्ड र कानूनविपरीत सञ्चालनमा आएको न...

चैत १५, २०८०

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ९१ करोड ९८ लाख ३० हजार ८८२ बिगो दाबी...

चैत १४, २०८०

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले राष्ट्रिय मानवअधिकार आयोगको सचिवमा नियुक्तिका लागि सिफारिश गरिएका कायममुकायम सचिव मुरारीप्रसाद खरेललाई अस्वीकार गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले...