×

फागुन १५, २०८०

नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह भ्रष्टाचार मुद्दा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनलाई भ्रष्टाचार मुद्द...

फागुन १५, २०८०

टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भएको अनियमितता सम्बन्धमा अनुसन्धान टुंगिएको अख्तियार प्रेमकुमार राईले प्रमुखले बताएका छन् । यो विषय छिट्टै निष्कर्षमा पुग्ने उनले बताए ।&nb...

फागुन १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय माध्यमिक विद्यालय लौकही, सुनसरीका तत्कालीन प्रधानाध्यापक धनीलाल यादवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​ विद्यालयमा अनुपस्थित भएको समयको स...

फागुन १५, २०८०

मोरङको बेतना सामुदायिक वन उपभोक्ता समूहले संरक्षित गरेर राखेको भाले चित्तल हराएको घटनाबारे सब–डिभिजन वन कार्यालयले उपभोक्ता समितिमाथि छानबिन गर्ने भएको छ । बेलाबारी नगरपालिका– ४ स्थित पूर्वपश्चि...

फागुन १४, २०८०

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता धर्मेन्द्रप्रसाद बास्तोला सवारी ज्यान मुद्दामा दोषी ठहर भएका छन् । उनलाई १ वर्ष कैद र २ हजार रुपैयाँ जरिवानाको सजाय तोकिएको छ । दाङ जिल्ला अदालतका ...

फागुन १३, २०८०

न्याय परिषद्‌ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिश गरेको छ । आइतवार बसेको न्याय परिषद बैठकले उच्च अदालत जुम्लाका न्यायाधीश डा. नवराज थपलिया र काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद...

फागुन १३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी र मालपोत कार्यालय प्रमुखसहित २८ जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सरकारी जग्गा व्यक्तिको नाममा कायम गरेको आरोपमा आयोगले मुद्दा दायर गरेका कुल १...

फागुन १३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको चन्द्रगढीस्थित नापी कार्यालयका प्रमुख विष्णुकुमार न्यौपानेसहित १७२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​ हालसाबिक जग्गा दर्ता प्रक्रियाबाट सरकारी सार्वज...

फागुन १३, २०८०

विदेशी पेटेन्टलाई नेपालको मौलिक आविष्कार भन्दै उद्योग विभागका कर्मचारीहरूले ’डिजाइन राइट’ दर्ता गरिदिएपछि एचडीपीई पाइप उत्पादन गर्ने ५० भन्दा बढी कम्पनी ‘रुनु न हाँस्नु’को अव...

फागुन १२, २०८०

बागमती– नापतौल यन्त्रको जाँचमा अनियमितता तथा तौलमा ठगी गर्नेलाई कारबाही गरी जरिमाना गरिएको छ । नापतौलका क्रममा ठगी गर्ने, समयमा नापतौल यन्त्रको जाँच नगराउने सात सय ८६ व्यवसायी तथा उद्योगीलाई कारबाही स्...

फागुन ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्वेक्षक रामवीर यादव र मालपोत कार्यालयका नासु प्रदीप पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर गरेको छ । जग्गाको कित्ताकाट...

फागुन १०, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसमेत ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूविरुद्ध गैरकानूनी लाभ तथा हा...

फागुन १०, २०८०

गृह मन्त्रालयले कसैले सार्वजनिक जग्गा अतिक्रमण गरेर निजी रुपमा दर्ता गरेको पाइएको भए सरकारलाई जानकारी दिन सर्वसाधारणलाई अनुरोध गरेको छ । गृहका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले बिहीवार विज्ञप्ति जारी गर्...

फागुन ९, २०८०

सर्वोच्च अदालतलगायत मातहतका अदालत तथा न्यायाधिकरणमा गरी जम्मा एक लाख ५८ हजार एक सय ४७ बाँकी फर्छ्योट गर्न बाँकी रहेको छ ।           राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज प्रधानन्याय...

फागुन ९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिकूल बकपत्र गर्ने सरकारी साक्षीविरुद्ध नै मुद्दा दायर गरेको छ । प्रतिकूल बकपत्र गरेको आरोपमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका यादव र...

फागुन ८, २०८०

एक वर्ष लगाएर लुम्बिनी प्रदेशले बनाएको मूल कानून प्रदेश निजामती सेवा ऐनमा प्रदेशका महिला कर्मचारीलाई महिनावारी (पिरियड) बिदा दिने व्यवस्था छ । ऐनको दफा ११७ (ग) मा गरिएको उक्त व्यवस्थापछि यो राम्रो कि नराम्रो भन्...

फागुन ८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुका तत्कालीन वन अधिकृत कृष्णदत्त भट्टसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिले गरेको&nbs...

फागुन ८, २०८०

खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मन्त्रिपरिषदको स्वीकृतिबेगर विदेश भ्रमण गरी सरकारी टोलीको नेतृत्व गरेको पाइएको छ । मन्त्रिपरिषदबाट विदेश भ्रमण स्वीकृत नभएपछि सचिव आचार्यले घरबिदा लिएर अन्तर्राष्ट्रिय नि...