×

चैत १३, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सापकोटासहित भन्सार अधिकृत नवकुल शर्मा, देव इन्टर...

चैत १३, २०८०

​रामेछापको लिखु तामाकोशी गाउँपालिकाका तत्कालीन अध्यक्ष गोविन्दबहादुर खड्का भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित २७ जनाविरुद्ध २०७८ सालमा दर्ता गरेको भ्रष्टाचा...

चैत १२, २०८०

मेहबुब आलम र क्रिकेटर आदिल अन्सारीलगायतका क्रिकेटरले म्याच फिक्सिङ (खेल मिलेमतो)को आरोपबाट उन्मुक्ति पाएका छन् । जिल्ला अदालत काठमाडौंले अभियोग दाबी नपुगेको भन्दै उनीहरूलाई सोमवार सफाइ दिएको हो ।  ...

चैत १२, २०८०

सर्वोच्च अदालतले झापामा रहेको दुर्गा प्रसाईंको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको छ । न्यायाधीश डा. कुमार चूडाल र सारंगा सुवेदीको संयुक्त इजलासले सोमवार बीएण्डसीलाई सम्बन्धन दिन आदेश दिएको हो...

चैत १२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त प्रमुख डा सुनिलकुमार यादवसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कृषि सेड नि...

चैत ११, २०८०

चितवन– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आइतवार चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फ...

चैत १०, २०८०

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्र (जीबी) राईलाई पक्राउ गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् । शनिवार आफू नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेक...

चैत ९, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा हाजिरी जमानीमा रिहा भएका छन् । महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको केन्द्रीय अनुसन्धान...

चैत ९, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास इकाई कार्यालय राजविराज, ‍सप्तरीका सव-इन्जिनियर अजय रजकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। भवन निर्माणसम्बन्धी खाता फुकुवा गर्न सेवाग्राह...

चैत ९, २०८०

सुन तस्करी प्रकरणमा अनुसन्धानको लागि पक्राउ परेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ । महरासँगको बयान सकिएकोले हाजिरी जमानीमा छाड्ने तयारी भएको सीआईबी ...

चैत ८, २०८०

सुन तस्करी प्रकरणमा मुछिएर पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरासँग बिहीवार पनि बयान लिइएको छ ।  जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजे सम्म ...

चैत ८, २०८०

पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् । पीडितहरूले बिहीवार समितिका सभापति रामहरि खतिवडासमक्ष उपप्रधान तथा गृहमन्त्री रवि ल...

चैत ८, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन शाखा अधिकृत यामकुमार कार्कीउपर भ्रष्टाचार मुद्दा दायर गरेको छ । गोकर्णेश्वर तथा शंखरापुर नगरपालिकाद्वारा संचालित पूर्वीकाठमाडौं नया...

चैत ८, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन शुरू भएको छ । चैत ५ गते पक्राउ परेका महरासँग बुधबारदेखि मात्रै बयान लिन शुरू भएको जिल्ला सरकारी वकील कार्यालय ...

चैत ८, २०८०

बाँसबारी जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेता तथा सांसद विनोद चौधरीसँग बयान लिन शुरू भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा चौधरीको बयान लिने क्रम जारी रहेको प्रहरी उच्च...

चैत ५, २०८०

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको काठमाडौं जिल्ला ...

चैत ५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिपुर नगरपालिकाका तत्कालीन उप-प्रमुख रेणुकादेवी काफ्ले, निमित्त प्रमुख प्रशासकीय अधिकृत नइन्द्रकुमार पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।​ उन...

चैत ५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको ​ईशनाथ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्तासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आधारभूत विद्यालय लक्ष्मीनियाको&nbs...