×

माघ २४, २०८०

‘डा.ओम फाउन्डेसन’ले ‘विद्यालयस्तरीय खुल्ला राष्ट्रव्यापी कविता, बाल चित्रकला र हाजिरी जवाफ प्रतियोगिता’ गर्ने भएको छ । प्रणय दिवस तथा सरस्वती पूजाको अवसरमा फाउन्डेसनका संस्थापक वर...

माघ २४, २०८०

शिक्षित जिल्लाका रुपमा चिनिने चितवनमा उमेर नपुग्दै सन्तान जन्माउनेको सङ्ख्या धेरै रहेको पाइएको छ । कम उमेरमा बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने ज्ञानको कमीका कारण महिलाले कलि...

माघ २३, २०८०

विराटनगरको कोशी अस्पतालमा कर्मचारी नियुक्तिमा अस्पताल विकास समितिले मनपरी गरेको खुलेको छ । स्वास्थ्य मन्त्रालयबाट स्वीकृत दरबन्दीलाई लुकाएर कर्मचारीका लागि सूचनाको आव्हान गर्दै मनपरी गरिएको हो । विकास समिति र मे...

माघ २३, २०८०

एभरेष्ट बैंक लिमिटेड र धनगढी नेत्रालय प्रालि कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । योसँगै बैंकका सम्पूर्ण ग्राहकहरूले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशतसम्म छुट पाउने...

माघ २३, २०८०

रोटरी ई-क्लबले महिलाहरूको मानसिक स्वास्थ्यका बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ च्यारिटी शो गरेको छ । नयाँ बानेश्वरस्थित वान सिनेमामा भएको च्यारिटी शोमा महिलाहरूको मानसिक ...

माघ २१, २०८०

विराट मेडिकल कलेज शिक्षण अस्पतालले चार सय करोडको लगानीमा क्यान्सर अस्पताल सञ्चालनमा ल्याएको हो । क्यान्सर दिवसको अवसर पारेर नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उक्त क्यान्सर इन्स्टिच्युटको उद्घाटन गरेका हु...

माघ २१, २०८०

तनहुँको व्यास नगरपालिका–११ राम्चेस्थित चेपाङ बस्तीमा रोटर्‍याक्ट क्लब अफ दमौलीले स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका चेपाङ जातिलाई लक्षित गरी क्लबले शनिवार निःशुल्क स्...

माघ २१, २०८०

आज विश्व क्यान्सर (अर्बुद रोग) दिवस मनाइँदैछ । यस दिवस हरेक वर्षको फेब्रुअरी ४ तारिखका दिन क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइन्छ । ‘बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔँ स्याहारको’ ...

माघ २०, २०८०

वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला सम्मानित भएका छन् । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानद्वारा शनिवार आयोजित एक कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान प्रदान गरेक...

माघ २०, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको सिर्थौलीमा निर्मित दूधौली नगर अस्पतालको उद्‌घाटन गरेका छन् ।​ दूधौली नगरपालिकाले आज सिर्थौलीमा आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अ...

माघ २०, २०८०

सोलुखुम्बुमा एक वर्षको अवधिमा १ सय ६५ जनाले जिल्लामै आँखाको मोतियाविन्दुको शल्यक्रिया गराएका छन् । सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरूले मोतियाविन्दुको शल्यक्रिया गराएका हुन् ।  जिल्ला सामुदायिक आँ...

माघ १९, २०८०

नेपालमा मिर्गौला पीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको...

माघ १७, २०८०

सिरहाको लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच निःशुल्क मोतियाविन्दुको शल्यक्रियाका लागि सम्झौता भएको छ । सम्झौताअनुसार एक हजार लहानवासीको निःशुल्क शल्यक्रिया गरिनेछ । सम्झौता पत्रमा नगरप्रमुख महे...

माघ १७, २०८०

उपेक्षित उष्णप्रदेशीय (गर्मी क्षेत्रमा हुने) रोगको जोखिम सुदूरपश्चिम क्षेत्रमा बढ्दै गएको छ । विभिन्न प्रकारका भाइरस, ब्याक्टेरिया, परजीवी, ढुसी र विषाक्त पदार्थका कारणले उष्णप्रदेशमा बस्ने व्यक्तिलाई असर गर्दै आएको छ ।...

माघ १६, २०८०

कर्मचारी सञ्चय कोषले आफ्ना योगदानकर्तालाई उपलब्ध गराउँदै आएको स्वास्थ्योपचार सेवाको दायरा विस्तार गरेको छ । आगामी फागुन १ गतेबाट लागू हुनेगरी योगदानकर्ताका दम्पतीले पनि स्वास्थ्योपचार पाउनेगरी दायरा विस्तार गर्न ल...

माघ १६, २०८०

 सिरहाको गोलबजार नगरपालिका–६ स्थित प्रसूतिगृहको भौतिक संरचना (बर्थिङ सेन्टर)जीर्ण भएको छ ।  जस्ताले छाएको सो प्रसूति गृहमा वर्षामा दबदबे हिलोमा उभिएर र हिउँदमा धुलैधुलोमाथि प्रसूति गराइने गर...

माघ १५, २०८०

कोशी प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार सेवा शुरू गरेको छ । मुख्यमन्त्री केदार कार्कीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नोबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्रो अस्पताल र प्...

माघ १५, २०८०

​​गुल्मीको धुर्कोट गाउँपालिका–६ अन्तर्गत रजस्थलमा रहेको धुर्कोट आधारभूत अस्पताललाई १५ शय्यामा स्तरोन्नति गरिएको छ । गाउँपालिकाले आन्तरिकरुपमा जनशक्ति व्यवस्थापन गरी अस्पताललाई स्तरोन्नति गरेको हो ।  अ...