×

फागुन १५, २०८०

कालीकोटमा स्वास्थ्य बीमा लागू भएको ६ वर्षमा ५३ हजार एक सय ३९ जनाले स्वास्थ्य बीमा गराएका छन् । बीमा गराएका मध्ये १७ हजार ६ सय १२ जनाले शुल्क तिरेका छन् । एकतीस हजार ८४ अति गरिब, एक हजार सात सय चार अपाङ्ग...

फागुन १५, २०८०

कटारी–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थ...

फागुन १५, २०८०

ग्लोबल फन्डको अनुदानमा सञ्चालन हुने एचआईभी र क्षयरोग कार्यक्रमको प्राप्तिकर्ता (प्रिन्सिपल रेसिपिएन्ट) सेभ द चिल्ड्रेनलाई नबनाउने निर्णय भएको छ । सोमवार स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयमा बसेको सिसिएम (कन्ट्री कोअर्...

फागुन १४, २०८०

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढेको अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माणप्रति चासो देखाएका छन् । रुपन्देही क्षेत्र नम्...

फागुन १४, २०८०

त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका महिला प्राध्यापक र कर्मचारी गरी ९५ जनाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गरिएको छ ।​ त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ विश्वविद्यालय क्याम्पस इकाइको सं...

फागुन १४, २०८०

रूपन्देहीको सैनामैना नगरपालिका वडा नम्बर– ४ मुर्गियामा बनेको १५ शय्याको अस्पताल अलपत्र परेको एक वर्षभन्दा बढी भइसक्यो । १२ करोड रूपैयाँको लागतमा बनाएको चार तले भवनसहितको अस्पताल सञ्चालन गर्ने सामर्थ्य...

फागुन १३, २०८०

सरकारले आजदेखि देशका ७५ वटा जिल्लामा दादुरा–रुबेलाविरुद्धको खोप अभियान शुरू गर्दैछ । भूकम्प प्रभावित दुई जिल्ला जाजरकोट र रुकुमपश्चिममा यसअघि नै खोप लगाइसकेकोले ती बाहेक ७५ वटा जिल्लामा आजदेखि खोप अभ...

फागुन १२, २०८०

आइतवार (भोलि)देखि देशभरका ९ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुराविरुद्वको खोप लगाइँदैछ । रसुवामा पनि उक्त अभियानलाई सफल पार्न स्थानीय निकाय र स्वास्थ्यकर्मीहरू सक्रियताका साथ लागेका छन् । &...

फागुन १२, २०८०

खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तीन वर्षअघि गाउँगाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको थियो ।​ विसं २०७४ मा स्थानीय सरकारले स्थापना गरेका छ स...

फागुन १२, २०८०

यही फागुन १३ गतेदेखि उदयपुर जिल्लाका आठ पालिकाका २९ हजार एक सय ३४ जना बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाउन सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका अनुसार जिल्लाका आठ पालिक...

फागुन ११, २०८०

मोरङ जिल्लामा यही  फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय मोरङले आज राष्ट्रिय खोप कार्यक्रम र दादुरा–रूबेला खोप अभियान सञ्चालनबारे जिल्ला खोप समन्वय समि...

फागुन ११, २०८०

'आईएमई पे'ले आईजीआई प्रुडेन्शियल इन्स्योरेन्ससँगको सहकार्यमा  'स्मार्ट हेल्थ - सुरक्षित भव' नामक नयाँ बीमा सुविधा सार्वजनिक गरेको छ । आईएमई पे मार्फत प्राप्त गर्न सकिने यो सेवाबाट ग्रा...

फागुन ११, २०८०

सुनसरीको हरिनगर गाउँपालिका–२ कि इर्फना खातुनले फागुन २ गते जुम्ल्याहा बच्चा जन्माइन् । मोरङको बुढीगंगास्थित विराट मेडिकल टिचिङ अस्पतालमा शल्यक्रियागरी जन्मिएको जुम्ल्याहामध्ये एउटा बच्चालाई आईसीयूमा राख्नुपर्...

फागुन ११, २०८०

सरकारले दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई दृष्टिगत यही फागुन १३ देखि चैत ७ गतेसम्म जाजरकोट र पश्चिमरुकुमबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गर्ने भएको छ ।  अभियानअन्तर्गत काठमाडौंका पाँच लाख ९...

फागुन १०, २०८०

गण्डकी प्रदेशमा यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान २०८० अभियान शुरू हुने भएको छ । मनाङ र मुस्ताङ जिल्लाबाहेकका २ लाख ५३ हजार ३५ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने स्वास्थ्य निर्...

फागुन १०, २०८०

काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आवद्ध भएका छन् ।  यी अस्पतालहरुमा जम्मा गरेर ३७ सय ४४ वटा शय्या छन् । यसको १० प्रतिशत शय्या...

फागुन १०, २०८०

बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा दादुरा तथा रुबेला खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ । उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको आज भएको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख...

फागुन ९, २०८०

सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादु...