×

फागुन २७, २०८०

कतारको दोहास्थित नेपाली राजदूतावासले यही मार्च ८ तारिखका दिन नेपाल दिवस (नेपाल डे) समारोह सम्पन्न गरेको छ । हरित मरुभूमि र सुन्दर वातावरणको लक्ष्य राखी वागवानी उत्पादनको लागि विश्वमै पहिलोपल्ट कतार सरकारले श...

फागुन २६, २०८०

पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी भएका छन् ।  पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक ...

फागुन २६, २०८०

कानो– नाइजेरियाको उत्तरपश्चिममा रहेको एक विद्यालयबाट बन्दुकधारीले अपहरण गरेका २५० भन्दा बढी विद्यार्थीहरूलाई उद्धार गर्न सेना परिचालन गरिएको छ ।  कादुना राज्यमा भएको उक्त घटना एक हप्तामा भएको दोस्...

फागुन २६, २०८०

निकोसिया– अमेरिकी परोपकारी संस्था ‘वल्र्ड सेन्ट्रल किचेन’ले गाजाका लागि साइप्रसको बाटो सहायता पठाउन लागिएको शनिवार बताएको छ । गाजाबाट सबैभन्दा नजिकको युरापेली सङ्घको सदस्य राष्ट्र साइप्रसक...

फागुन २६, २०८०

माले- गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्ली र मालेबीचको ...

फागुन २६, २०८०

सियोल– इन्डोनेसियाली नागरिकसहित नौ जना सवार दक्षिण कोरियाली माछा मार्ने डुङ्गा शनिवार देशको दक्षिणी तटमा पल्टिँदा छ जना बेपत्ता भएको स्थानीय अधिकारीले बताएका छन् । दक्षिण कोरियाली योनहाप समाचार संस्थ...

फागुन २६, २०८०

बेइजिङ– अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिवार सार्वजनिक तथ्याङ्कले देखाएको छ । बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस)का अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिना ०.७ ...

फागुन २६, २०८०

डोनाल्ड ट्रम्प यदि आगामी नोभेम्बरमा पुन: निर्वाचित भए के हुन्छ ? उनी व्हाइट हाउस फर्केर चिनियाँ उत्पादनमा ६० प्रतिशत कर लगाउने उनको वाचा लागू गरे झन् के होला ? यदि ट्रम्प फर्किएर यस्तो प्रावधान कार्यान्वयनमा आयो भने...

फागुन २६, २०८०

भारतले माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने भएको छ । भारतको छिमेकी तथा सानो टापु राष्ट्र माल्दिभ्स चीन निकट बनेपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको भारतीय सञ्चार माध्यमहरूले जनाएका...

फागुन २६, २०८०

भारतको बैंगलोरमा पानीको संकट चुलिएको छ । पानी अभाव बढेसँगै बैंग्लोर पानी आपूर्ति र ढल निकास बोर्ड (बीडब्ल्यूएसएसबी) ले पिउने पानीको प्रयोगबारे प्रतिबन्धात्मक आदेश जारी गरेको छ। आदेशमा मानिसहरूलाई बगैंचा,...

फागुन २५, २०८०

मुम्बई– विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतले कृत्रिम बौद्धिकता (एआई) परियोजनाहरूको एउटा विस्तृत शृङ्खलामा एक अर्ब २० करोड डलर लगानी गर्ने भएको छ ।  कम्प्युटिङक पूर्वाधार स्थापना गर्न र एआई ...

फागुन २५, २०८०

तेल अभिभ– इजरायली मुस्लिम महिलाले औसतमा सबैभन्दा कम उमेरमै विवाह गर्ने गरेका इजरायली केन्द्रीय तथ्याङ्क विभागद्वारा हालै सार्वजनिक एक तथ्याङ्कमा उल्लेख  गरिएको छ । सन् २०२४ मार्च ८ मा मनाइने अन्तर्रा...

फागुन २५, २०८०

गाजापट्टी– अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजामा पठाउने सहायतालाई मोलमोलाइको विषय (बार्गेनिङ चिप) का रूपमा प्रयोग नगर्न र गाजामा तत्काल अस्थायी युद्धविराम गर्न आह्वान गरेका छन् ।  राष्ट्रपति बाइडेन...

फागुन २५, २०८०

कोलम्बो - श्रीलङ्काका पूर्वराष्ट्रपति गोटाबाया राजपक्षेले आफ्नो पतनका लागि चीन र अन्य मुलुकहरूबीचको ‘भू–राजनीतिक प्रतिद्वन्द्विता’का कारण आफूलाई बर्खास्त गरिएको दाबी गरेका छन् । बिहीबार पुस्त...

फागुन २५, २०८०

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घरेलु ग्यास सिलिन्डरको मूल्य १०० रुपैयाँ घटाउने घोषणा गरेका छन् । महिला दिवसको अवसरमा मोदीले घरेलु ग्यास सिलिन्डरको मूल्य १०० रुपैयाँ घटाउने घोषणा गरेका हुन् ।  '...

फागुन २५, २०८०

नाइजेरियामा बन्दुकधारीहरूले विद्यालयका २८० भन्दा बढी बालबालिकालाई अपहरण गरेका छन् । स्थानीय समय अनुसार उत्तरपश्चिमी सहर कुरिगामा बिहान ८:३० बजे सबै बालबालिका मैदानमा रहेका बेला मोटरसाइकलमा आएका दर्जनौं बन्द...

फागुन २५, २०८०

अमेरिकाले गुगलका एक पूर्व सफ्टवेयर इन्जिनियरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को व्यापारसम्बन्धी महत्वपूर्ण डाटा चोरी गरी दुई चिनियाँ कम्पनीका लागि गोप्य रूपमा काम गरिरहेको आरोपमा पक्राउ गरेको छ । लियोन डिङ ...

फागुन २४, २०८०

अफगानिस्तानको 'काउन्टर टेरोरिज्म' प्रहरीले गत एक हप्तामा दक्षिणी प्रान्त हेलमान्डमा २४ स्थानमा हतियार भण्डार फेला पारेको प्रान्तीय प्रहरी कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ। बरामद गरिएका...