×

फागुन १९, २०८०

अदिस अबाबा– अफ्रिकी सङ्घ (एयू) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरूको सामूहिक हत्याको कडा निन्दा गरेका छन् । अध्यक्षले बिहीवार कब्जा गरेको उत्तरी गाजामा ...

फागुन १९, २०८०

अबुधाबी– कृषि र मत्स्यपालनमा कुनै सम्झौताबारे विशेष निर्णय लिने अपेक्षा गरिएको विश्व व्यापार सङ्गठन (डब्लूटीओ)को उच्चस्तरीय सम्मेलन शनिवार सम्पन्न भएको छ । सम्मेलनले ई–कमर्स र कृषि र मत्स्यपालनसम्बन्धी ...

फागुन १९, २०८०

इस्लामाबाद– पाकिस्तानको सत्तारुढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रियसभाका गतिविधि अघिबढ्न नदि...

फागुन १९, २०८०

एजेन्सी- सन् २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणको बदलामा गाजामा इजरायली सेनाद्वारा चलाएको हवाई तथा जमिनी कारबाहीमा करिब नौ हजार महिलाहरूको मृत्यु भएको संयु...

फागुन १९, २०८०

काबुल– अफगानिस्तानका विभिन्न प्रान्तमा विगत तीन दिनयता परेको भारी हिमपातका कारण १५ जनाको मृत्यु हुनुका साथै करिब ३० जना घाइते भएका छन् ।  बाल्ख र फार्याब प्रान्तबाट प्राप्त तथ्याङ्कलाई उद्धृत गर्दै ट...

फागुन १९, २०८०

वासिङ्टन– सहयोग बाँड्न गाजामा पुगेका ट्रकहरूको एउटा समूहको वरपर भेला भएका करिब १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको एक दिनपछि गाजामा हवाईमार्गबाट राहत सामग्री पुर्याउन शुरू गरिने अमेरिकी राष्ट्रपति ज...

फागुन १९, २०८०

बेइजिङ - चीनको उत्पादन क्षेत्रको लागि खरिद प्रबन्धक सूचकाङ्क (पीएमआई) फेब्रअरीमा ४९.१ कायम भएको छ । गत महिना ४९.२ बाट तल झरेको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीएस) को तथ्याङ्कले शुक्रबार देखाएको छ ।   ...

फागुन १८, २०८०

नैरेबी– हर्न अफ अफ्रिका क्षेत्रमा करिब १ करोड ८० लाख  मानिस आन्तरिक रूपमा विस्थापित भएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम)ले शुक्रवार जारी गरेको प्रतिवेदनमा जनाएको छ। संयुक्त राष्ट्रसंघको आप्रवास...

फागुन १८, २०८०

इस्लामाबाद– पाकिस्तानमा  सन्  २०२३ मा कुल ४ हजार २१३ वटा बाल दुर्व्यवहार (यौन तथा अन्य)का घटनाहरू घटेका छन् । स्थानीय गैर–सरकारी संस्था साहिलले शुक्रवार जारी गरेको प्रतिवेदनमा यस बारे जा...

फागुन १८, २०८०

संयुक्त राष्ट्रसंघका लेबनानस्थित संयुक्त राष्ट्रसंघ अन्तरिम बलका एकजना अधिकारीलाई बेरुत जाँदै गर्दा स्थानीय व्यक्तिहरूले नियन्त्रणमा लिएका छन् । युनिफिल मिडिया अफिसका उपनिर्देशक क्यान्डिस अर्डेलले बताए अनुसार शान्ति ...

फागुन १८, २०८०

ओटावा– क्यानडाका पूर्वप्रधानमन्त्री ब्रायन मुलरोनीको ८४ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गरी क्यानडास्थित सीटीभी न्युजले जनाएको छ । प्रभावशाली तर विवादास्पद व्यक्तित्वका लागि परिचित नेताले क्य...

फागुन १८, २०८०

मस्को– बेलगोरोड क्षेत्रमा सैन्य आईएल–७६ विमान दुर्घटनामा ज्यान गुमाउनेहरूको शव युक्रेनमा हस्तान्तरण गर्नको लागि रुस तयारी अवस्थामा रहेको स्थानीय सञ्चारमाध्यमले शुक्रवार जनाएका छन् ।  प्रक्रियागत ...

फागुन १८, २०८०

टोकियो– सामाजिक सञ्जालमा यौन दुर्व्यवहारका ९९ वटा आरोप खेपिरहेका जापानी नगर प्रमुख (मेयर) ले शुक्रवार राजीनामा दिएका छन् ।  एक आधिकारिक अनुसन्धानले मध्य गिफु क्षेत्रको गिनान शहरका मेयर हिदेओ को...

फागुन १८, २०८०

लन्डन– बेलायतको लन्डनस्थित साउथ केन्सिङटन नजिकैको एक आवासीय भवनमा शुक्रवार बिहानै भएको आगलागीमा परी ११ जनालाई अस्पताल भर्ना गरिएको छ भने करिब १३० जनालाई सुरक्षित स्थानमा सारिएको छ । लन्डनको दक्षिणपश्च...

फागुन १८, २०८०

बंगलादेशको एक भवनमा भिषण आगलागी हुँदा ४३ जनाको ज्यान गएको छ । राजधानी ढाकाको एक रेस्टुरेन्टमा बिहीबार राति आगलागी भएको बीबीसीले जनाएको छ ।  समाचारमा जनाइएअनुसार बहुतले भवनमा लागेको आगो चाँडै फ...

फागुन १८, २०८०

बेइजिङ - चीन र संयुक्त राज्य अमेरिकाले फेब्रुअरी २७ गते शाङ्घाईमा नयाँ चरणको विदेश नीति योजना परामर्शको आयोजना गरेका छन् । चिनियाँ विदेश मन्त्रालयका अनुसार सहायक विदेशमन्त्री तथा नीति योजना विभागका म...

फागुन १८, २०८०

सियोल - मुद्रास्फीतिका कारण दक्षिण कोरियाको तलब तथा ज्याला लगातार दोस्रो वर्ष घटेको श्रम मन्त्रालयको तथ्याङ्कले बिहीबार देखाएको छ ।  रोजगार र श्रम मन्त्रालयका अनुसार, नियमित कर्मचारी भएका व्यवसाय...

फागुन १७, २०८०

मस्को– पश्चिमी सेनाको समूहको रुसी वायु रक्षा बलले विगत २४ घण्टामा ४८ युक्रेनी ड्रोन खसालेकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।  पश्चिमी सेनाको समूहको हवाई रक्षाको क्रममा एकैदिनमा ४८ वटा मानवरहित...