×

NMB BANK
NIC ASIA

गाजामा सहायता खोज्ने प्यालेस्टिनीको हत्याप्रति एयू आयोगका प्रमुखले गरे निन्दा

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

अदिस अबाबा–अफ्रिकी सङ्घ (एयू) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरूको सामूहिक हत्याको कडा निन्दा गरेका छन् ।

Muktinath Bank

अध्यक्षले बिहीवार कब्जा गरेको उत्तरी गाजामा जीवन बचाउने मानवीय सहायता खोज्ने १०० जनाभन्दा बढी निहत्था प्यालेस्टाइनीहरूलाई आक्रमण गर्ने इजरायली सेनाको कदमको कडा शब्दमा निन्दा गरेका छन् । उनले घटनाको अन्तरराष्ट्रिय रूपमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायली सेनाको आक्रमणबाट बिहीवार गाजा शहरको पश्चिमी तटीय सडकमा सहायताको लागि पर्खिरहेका प्यालेस्टिनीहरूको भीडमा गोली चलाउँदा १ सय १५ जनाको मृत्यु भएको र ७ सय भन्दा बढी घाइते भएका छन्।


Advertisment
Nabil box
Kumari

यता इजरायली सेनाका प्रवक्ताले गाजा पट्टीमा बिहानै प्रवेश गरेका सहायता ट्रकहरूमा गाजावासीहरूले आक्रमण र लुटपाट गरेपछि सेनाले आत्मरक्षामा गोली चलाएको बताएका छन् ।

Vianet communication

प्यान–अफ्रिकी ब्लकका अध्यक्षले प्यालेस्टिनी जनताको जीवन र अस्तित्व विरुद्ध इजरायल सरकारले अगाडि बढाइरहेको आक्रमणलाई रोक्न ओगटेड प्यालेस्टाइनमा तत्काल विना शर्त युद्धविरामू का लागि एयुकातर्फबाट पुनः आह्वान गरेका छन् ।

उनले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न र शान्ति स्थापना गर्न आफ्नो जिम्मेवारी वहन गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x