×

NMB BANK
NIC ASIA

गाजामा सहायता खोज्ने प्यालेस्टिनीको हत्याप्रति एयू आयोगका प्रमुखले गरे निन्दा

काठमाडाैं | फागुन १९, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

अदिस अबाबा–अफ्रिकी सङ्घ (एयू) आयोगका अध्यक्ष मोसा फकी महामतले गाजामा मानवीय सहायताको पर्खाइमा बसेका प्यालेस्टिनीहरूको सामूहिक हत्याको कडा निन्दा गरेका छन् ।

Muktinath Bank

अध्यक्षले बिहीवार कब्जा गरेको उत्तरी गाजामा जीवन बचाउने मानवीय सहायता खोज्ने १०० जनाभन्दा बढी निहत्था प्यालेस्टाइनीहरूलाई आक्रमण गर्ने इजरायली सेनाको कदमको कडा शब्दमा निन्दा गरेका छन् । उनले घटनाको अन्तरराष्ट्रिय रूपमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नु भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इजरायली सेनाको आक्रमणबाट बिहीवार गाजा शहरको पश्चिमी तटीय सडकमा सहायताको लागि पर्खिरहेका प्यालेस्टिनीहरूको भीडमा गोली चलाउँदा १ सय १५ जनाको मृत्यु भएको र ७ सय भन्दा बढी घाइते भएका छन्।


Advertisment
Nabil box
Kumari

यता इजरायली सेनाका प्रवक्ताले गाजा पट्टीमा बिहानै प्रवेश गरेका सहायता ट्रकहरूमा गाजावासीहरूले आक्रमण र लुटपाट गरेपछि सेनाले आत्मरक्षामा गोली चलाएको बताएका छन् ।

Vianet communication
Laxmi Bank

प्यान–अफ्रिकी ब्लकका अध्यक्षले प्यालेस्टिनी जनताको जीवन र अस्तित्व विरुद्ध इजरायल सरकारले अगाडि बढाइरहेको आक्रमणलाई रोक्न ओगटेड प्यालेस्टाइनमा तत्काल विना शर्त युद्धविरामू का लागि एयुकातर्फबाट पुनः आह्वान गरेका छन् ।

उनले प्यालेस्टिनी जनताको अधिकार सुनिश्चित गर्न र शान्ति स्थापना गर्न आफ्नो जिम्मेवारी वहन गर्न अन्तरराष्ट्रिय समुदायलाई आग्रह पनि गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x