×

NMB BANK
NIC ASIA

समान अधिकार नपाएसम्म राष्ट्रियसभामा गतिविधि ठप्प पार्ने योजनामा पीटीआई

काठमाडाैं | फागुन १९, २०८०

NTC
Premier Steels

इस्लामाबाद–पाकिस्तानको सत्तारुढ गठबन्धनको कडा आलोचना गर्दै पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का नेता जुनैद अकबरले आफ्नो पार्टीलाई उचित अधिकार प्रदान नगरेसम्म राष्ट्रियसभाका गतिविधि अघिबढ्न नदिने बताएका छन् ।

Muktinath Bank

पूर्वप्रधानमन्त्री खान निकटस्थ स्वतन्त्र सांसद्हरूको समूह सुन्नी इत्तेहाद काउन्सिल (एसआईसी) सदस्य तथा पीटीआई नेताले संसद्को तल्लो सदनमा आफ्नो भाषणमा राष्ट्रिय सभालाई चल्न नदिने बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अकबरले आफूहरूले राष्ट्रिय सभालाई मान्यता नदिएको बताउदै कानून बनाउने तथा अनुमति दिने कुनै पनि कार्य गर्न नदिइने उल्लेख गरेका छन् ।  


Advertisment
Nabil box
Kumari

इमरान खानद्वारा स्थापित पीटीआईले फेब्रुअरी ८ को आम चुनावको समयमा आफ्नो जनादेश चोरी भएको दाबी गर्दै उक्त चुनावलाई धाँधलीयुक्त चुनावको संज्ञा दिएको छ । 

Vianet communication

निर्वाचन प्रयोजनका लागि बनेको कामचलाउ सरकारले चुनावको दौडानमा समान अवसर अस्वीकार गरेको आरोप लगाएको छ । 

अकबरले पाकिस्तान पिपुल्स पाटी सिन्ध हाउसमा राजनीतिक लेनदेनकोे बजार स्थापना गरी विधायकहरूकोे चेतना किनेको जनाएका छन् ।   

पीटीआईसँगको कथित भेदभावका उल्लेख गर्दै सांसदले मे ९ को घटनाको बहानामा आफ्नो पार्टीको चुनावी चिन्ह ‘ब्याट’ खोसेको र पटकपटक पार्टीका संस्थापक नेता खानको हत्या प्रयास गरिएको पनि उनले बताए । 

मे ९ मा पीटीआईका करिब ३४ जना समर्थकको हत्या भएको बताउँदै  खानले स्थापना गरेको पार्टीको नेतृत्वविरुद्ध विभिन्न झुट्टा मुद्दा दर्ता गरिएको पनि उनले उल्लेख गरे । आफू र आफ्ना साथीहरूविरुद्ध राजद्रोहको मुद्दा दर्ता गरिएको भन्दै निर्दोष व्यक्तिविरूद्धका सबै मुद्दा खारेज हुनुपर्नेमा उनले जोड दिए ।

फेब्रुअरी ८ को आम चुनावमा भएको कथित धाँधलीको बारेमा कुरा गर्दै पीटीआई नेता अकबरले धारा ४५ अनुसार हार बेहारेका व्यक्तिलाई सदनमा लगिएको दाबी गरे । 

संविधानको उल्लङ्घन र देशलाई हानि पुर्याएको सत्ताधारी गठबन्धनलाई जवाफदेही बनाउने वाचा पनि उनले उल्लेख गरे । 

पीटीआईले सरकार र पाकिस्तानका मुख्य न्यायाधीश काजी फैज इसालाई मे ९ को हिंसाको लाभार्थी पत्ता लगाउन नयाँ अनुसन्धान सुरु गर्न आग्रह गरेको जिओ न्युजले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x