×

साउन ३१, २०७८

नाम चलेका अस्पतालदेखि विभन्न कलकारखानाले दिनहुँ उत्पादन गर्ने  संक्रामक फोहोरका कारण वातावरणमा निकै खतरनाक प्रदूषण फैलिने गरेको पाइएको छ । धेरैजसो अस्पतालले संक्रामक फोहोरलाई निर्मलीकरण नगरी विसर्जन ...

साउन २८, २०७८

न्यायालय प्रमुखले विपक्षीको हैसियतमा आफ्नै नेतृत्वको अदालतसमक्ष लिखित जवाफ पेश गरेको घटनालाई धेरै अनौठो घटनाक्रमका रूपमा लिए । आफूलाई विपक्षी बनाइएको संवैधानिक नियुक्तिसम्बन्धी एउटा रिटमा प्रधानन्यायाधीश चोल...

साउन २६, २०७८

राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । ठेक्का हात पारेको संस्थाले तोकिएको काम नगरी फर्जी तथ्यांक पेश गरेर करीब ६ करोड रुपैयाँ झ्वाम पारेको तथ्य लोका...

साउन २१, २०७८

१ नम्बर प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले कानूनी प्रावधान विपरीत २ वटा गाडी प्रयोग गर्ने गरेका छन् ।  प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सभामुखले एउटा गाडी सु...

साउन २१, २०७८

सरकारी दस्तावेज कीर्ते प्रकरणमा नेपाल प्रहरीका तत्कालीन डीआईजी एवं नेकपा एमालेका बहालवाला सांसद नवराज सिलवालविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ता कार्यालयको निर्णयमा गम्भीर त्रुटि देखिएको छ । केपी शर्मा ओली...

साउन १७, २०७८

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको संयोजकत्वमा गठित समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बुझाएको न्यायालय सुधारसम्बन्धी प्रतिवेदनमा न्यायाधीशदेखि लेखनदाससम्म बिचौलिया बन्दा अदालतमा मुद्दाको किनब...

साउन १४, २०७८

कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा यात्रुसँग चर्को हवाइ भाडा लिएर ठगी गरेको सार्वजनिक भइसके पनि सरकारी छानबिन भने टालटुले हिसाबले सम्पन्न भएको छ । यात्रुहरूले आफूहरू ठगिएको भन्दै सार्वजनिक...

साउन ५, २०७८

सरकारसँग भएको सम्झौताबमोजिम कोरोना संक्रमितको नि:शुल्क उपचार गरेको भन्दै करोडौं रकम दाबी गर्ने निजी अस्पतालले कुल दाबीको ५ देखि १० प्रतिशत रकम मात्र भुक्तानी पाएका छन् । २०७८ साल वैशाखदेखि असारसम्म कोरोना ...

असार ३१, २०७८

नेपाल वायु सेवा निगमले 'क्रु मेम्बर'को बासका लागि जापानमा होटलसँग सम्झौता गर्ने क्रममा पनि आर्थिक अनियमितता भएको पाइएको छ । निगमको कानूनअनुसार अन्तर्राष्ट्रिय उडानका लागि पाँचतारे होटलसँग सम्झौता ग...

असार २७, २०७८

नेपाल वायु सेवा निगमको अपरेशन विभागमा क्याप्टेन दीपुराज ज्वार्चनलाई योग्यता नपुगी निर्देशक बनाएको पाइएको छ । २०७६ भदौ ११ गते फ्लाइट अपरेशन विभागको निर्देशक पदमा नियुक्त गरिएका ज्वार्चनको नियुक्ति नै गैरकानू...

असार २५, २०७८

पाइलटहरूलाई तालिम दिने संस्था छनोटमा कम शुल्क तोक्नेलाई लत्याउँदै बढी शुल्क तोक्नेलाई टेण्डर दिने वायु सेवा निगममा यसका अलावा पनि अनेक खालका बेथिति पाइएको छ । फ्लाइट अपरेशन निर्देशक दीपुराज ज्वार्चनले मनोम...

असार २४, २०७८

नेपाल वायु सेवा निगममा पाइलटको लाइसेन्स नवीकरणसम्बन्धी तालिम लिनका लागि सेवा खरिद गर्दा अनियमितता भएको पाइएको छ । निगमको एयर बस ३२०/३३० का लागि करारमा नियुक्त भएका स्वदेशी तथा विदेशी पाइलटका लागि दिइन...

असार २१, २०७८

निषेधाज्ञाका समयमा चार्टर्ड उडानमार्फत विदेश यात्रा गरेका हजारौं यात्रुहरू ठगिएका छन् । सामान्य अवस्थामा निर्धारित भाडाभन्दा चार गुणासम्म बढी रकम लिएर एयरलाइन्स र ट्राभल एजेन्सीहरूले ठगी गरेपनि हालसम्म कसैलाई प...

असार १७, २०७८

कोरोनाका बिरामीको नि:शुल्क उपचार गर्ने र सरकारसँग रकम लिने भनी सम्झौता गरेका अस्पतालहरूको लुट:​ – एउटै बिरामीसँग लाखौं असुलेपछि पनि नि:शुल्क उपचार गरेको दाबीसहित स्वास्थ्य मन्त्रालयसँग भुक्तानी माग​ ...

असार ६, २०७८

नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ताको करीब ५३ लाख रूपैयाँ वडा कार्यालयमा राखेकै ठाउँबाट हराएको झण्डै ३ महिना हुन लाग्दा पनि सत्यतथ्य पत्ता लाग्न र दोषी कानूनको कठघरामा आउन सकेको...

बैशाख १५, २०७८

गरीबी निवारण कोषले विगतमा भौतिक पूर्वाधार निर्माणका लागि सञ्चालन गरेका कार्यक्रममा व्यापक भ्रष्टाचार भएको छ । पूर्वाधार निर्माणका लागि विश्व बैंकको आर्थिक सहयोग तथा लगानीमा सञ्चालन गरिएका करोडौं बजेटका योजना...

बैशाख १२, २०७८

गरीबी निवारण कोषले कार्यक्रम सञ्चालन गर्नका लागि ऐन, नियमविपरीत आफूखुशी परामर्शदाता छनौट गरेर सेवा खरिद गरेको पाइएको छ। परामर्शदातासँगको मिलेमतोमा नियम, प्रक्रियालाई मिच्दै विदेशी परामर्शदाता छनौट गरेर कर...

चैत ३०, २०७७

नेपाल नागरिक उड्यन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने सेवाग्राही कम्पनी तथा फर्महरूबाट वर्षौंदेखि करीब २ अर्ब रुपैयाँ बक्यौता असुलउपर गर्न सकेको छैन । नागरिक उड्डयन प्राधिकरणको प्राधिकरण ...