×

माघ १४, २०७८

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ अर्बभन्दा बढी बजेटका आयोजना रकमान्तरका लागि अर्थ मन्त्रालयसँग स्वीकृति मागेको छ । सडक, पुलपुलेसा निर्माणसहितका आयोजनाका लागि बजेटमा स्वीकृत कार्यक्रमको रकम कटौती...

माघ ११, २०७८

सातै प्रदेशमा मन्त्रालय फुटाएर आफूखुशी मन्त्रीको संख्या बढाउँदा राज्यमाथि अर्बौं रुपैयाँ आर्थिक व्ययभार थपिएको छ । एउटा मन्त्रालय थपिँदा त्यसको संरचना, मन्त्री तथा सचिवालय व्यवस्थापन, सवारी साधन, इन्धन तथा प्रशासन...

माघ ९, २०७८

कैलालीको कैलारी गाउँपालिका– ८ की गीता चौधरीले गत आर्थिक वर्ष २०७७/०७८ मा अनुदानमा पाइने कृषि उपकरणका लागि निवेदन दिएकी थिइन् । सुदूरपश्चिम प्रदेश सरकार मातहतको सुदूरपश्चिम कृषि विकास निर्देशनालयल...

माघ २, २०७८

अर्काको नागरिकता दुरुपयोग गरी कम्पनी खडा गरेर करोडौं कारोवार गर्दै राजश्व छलि गर्ने गिरोह नै सक्रिय रहेको पाइएको छ । राजश्व अनुसन्धान विभागले राजश्व छलीको विषयलाई लिएर उच्च अदालत पाटनमा दर्ता गरेको मुद्दाले यस्...

पुस २९, २०७८

संघीय सरकार मातहतका विभिन्न मन्त्रालय, सरकारी कार्यालय, अड्डा-अदालत तथा प्रहरी परिसरमा पुग्दा थोत्रिएर कबाड बनेका सरकारी सवारी साधनको चाङ देख्न सकिन्छ । कतै खिया लागेका, कतै झाडीले छोपिएका सवारी...

पुस २२, २०७८

जुम्लाको खलंगास्थित सडक डिभिजन कार्यालयले जुम्ला, हुम्ला, मुगु र कालीकोटसहित ४ जिल्लाको सडकको काम हेर्नुपर्ने हुन्छ । २०७१ सालमा कार्यालय स्थापना भए पनि दरबन्दी अनुसारका कर्मचारीहरूको पदपूर्ति कहिल्यै पनि भएन । ...

पुस २२, २०७८

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले जहाज किन्न लिएको ऋण ३३ महिनादेखि तिर्न सकेको छैन ।  निगमले ऋणदाता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई हरेक तीन महिनामा तिर्नुपर्ने ११ वटा त्रैमासिक किस्त...

पुस २०, २०७८

राज्यकोषको चरम दुरूपयोग हुने गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले निजी सचिवालय अनावश्यक ‘जम्बो’ बनाएका छन् । मन्त्री केसीले राज्यमन्त्री, सहायक मन्त्री सरहको सुविधासहित दोभाषेसम्म रहने ...

पुस १८, २०७८

यातायात व्यवस्था विभागको लाचारी र भारतको मद्रास सेक्युरिटी प्रिन्टर्स कम्पनीको दादागिरीका कारण सवारी लाइसेन्ससम्बन्धी सेवा पटक-पटक प्रभावित हुँदै आएको छ । सम्झौताअनुसार काम सम्पन्न नगरे पनि ९० प्रतिशत भुक्तानी प...

पुस १५, २०७८

भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर ३ स्थित हनुमन्ते खोलाको छेउमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेर किनबेच गरेको गुनासो स्थानीयले गरेका छन् । साबिक बालकोट गाविस वडा नम्बर १ को कित्ता नम्ब...

पुस १३, २०७८

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बन्न एक चरम विवादित पात्र दौडधूपमा लागेका छन् । अनियमितताको आरोप र अख्तियारसहितका नियामक निकायमा उजुरीको चाङ रहेका प्राधिकरणका निर्देशक (११ औं तह) प्रदीप अधिकार...

पुस ४, २०७८

संघीय संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरी थप अनुसन्धान र मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाएका ठूला भ्रष्टाचार प्रकरणका फाइलमाथिको अनुसन्धान लामो समयसम्म पनि निष्कर्षमा पुग्न सकेको छ...

मंसिर १६, २०७८

लुम्बिनी प्रदेश सभाले तत्कालीन कृषि, वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रयोग गरेको लु१झ ४४२ नम्बरको गाडी मर्मतमा झण्डै ५ लाख खर्च भएको छ ।  बजार मूल्यभन्दा बढीमा खरिद गरिएको यादव चढ्ने ...

मंसिर ३, २०७८

सीमित निजी विमान कम्पनीको 'सिन्डिकेट' तोडिएपछि उनीहरूकै अवरोधका कारण हुम्लामा सरकारी अनुदानको चामल ढुवानी हुन नसक्दा नागरिकहरू भोकभोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । सीता, तारा र समिट एयरले ...

असोज ७, २०७८

झन्डै २७ करोड रुपैयाँ खर्च गरेर छापिएको ३४ लाख स्मार्ट लाइसेन्स (सवारी चालक अनुमति पत्र) कामै नलाग्ने भएपछि त्यसलाई विस्थापन गर्न वैकल्पिक लाइसेन्स वितरण गर्न थालिएको छ । ललितपुरको एकान्तकुना, जनकपुर, बर्दिवास...

भदौ ३०, २०७८

वर्ष दिन नबित्दै चुहिने महान्यायाधिवक्ता कार्यालयको भवन र त्यस्तै समस्या देखिएको गोदावरीस्थित सभाहल निर्माण गर्ने समानान्तर निर्माण सेवा प्रा.लि.ले काठमाडौं उपत्यकामा मात्रै करीब १४ अर्बको ठेक्का हात पारेको पाइएको छ...

भदौ २९, २०७८

नागरिकता सहितका कागजात कीर्ते बनाएर नक्कली जग्गाधनी खडा गरी एक किसानको जग्गा किनबेच भएको रहस्य खुलेको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा नागरिकताको कीर्ते प्रमाण बनाएर गरीब कोहारको नाममा रहेक...

भदौ २३, २०७८

झण्डै पौने अर्ब रूपैयाँको लागतमा निर्माण गरिएको महान्यायाधिवक्ता कार्यालय भवनमा पानी चुहिने मात्र होइन कर्मचारीहरूको ज्यानै जोखिममा पर्ने खालका दुर्घटना समेत हुन थालेको पाइएको छ । केही दिनअघि फल्स सिलिङ खस्द...