×

बैशाख ३०, २०७९

रौतहटको गढीमाई नगरपालिकामा दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।  रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीका अनुसार मतदानस्थल भन्दा बाहिर दुई पक्षबीच झडप भएको हो ।...

बैशाख ३०, २०७९

सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाई फायर गरेको छ ।  उक्त गाउँपालिकाको वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा हवाई फायर गरिएको हो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौ...

बैशाख ३०, २०७९

रामेछापमा दुई पक्षबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ ।  रामेछापको दोरम्बा सैलुङ गाउँपालिकाको मतदान केन्द्र र खाँणादेवी गाउँपालिको वडा नम्बर १ मा झडप हुँदा ९ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी...

बैशाख ३०, २०७९

दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडेलका अनुसार मतदानस्थलमा ढुंगा...

बैशाख ३०, २०७९

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादवले मतदान गरेकी छिन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं. १० स्थित कमला हर्दिनाथ सिँचाइ आयोजनाको भवन डुमरिया मतदान केन्द्रमा उनले  मतदान ...

बैशाख ३०, २०७९

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–९ मतदान केन्द्रमा एमाले र काँग्रेस कार्यकर्ताबीच झडप हुँदा ९ राउण्ड हवाई फायर भएको छ ।  विहान मतदानस्थलमा लाइन बस्ने विषयमा विवाद हुँदा झडप भएपछि प्रहरीले हवाई फ...

बैशाख ३०, २०७९

नेपाली कांग्रेसका नेता शोभाकर पराजुलीले मतदान गरेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ स्थित सिमराको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् ।

बैशाख ३०, २०७९

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । देउवाले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन् ।

बैशाख ३०, २०७९

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरे ।  उनले स्थानीय तह न...

बैशाख ३०, २०७९

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९, ज्यामिरेमा मतदानका बेला झडपको स्थिति सिर्जना भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।  मेलम्ची नगरपालिका–९ ज्यामिरेमा मतदान शुरू भएपछि तवानको स्थिति भएको थियो...

बैशाख ३०, २०७९

स्थानीय तहका लागि आज भइरहेको मतदानमा बिहान १० बजेसम्म १५ प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान ७ बजेदेखि १० बजेसम्म १५ प्रतिशतको हाराहारीमा मतदान भएको हो...

बैशाख ३०, २०७९

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले झापाको मेचीनगर नगरपालिका–९ को कवि शिरोमणि मतदान केन्द्रमा मतदान गरेका छन् । स्थानीय तहको निर्वाचन अन्तर्गत उनले आज बिहान उनले मतदान गरेका हुन् । मतदानपछि...

बैशाख ३०, २०७९

बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए ।  भाटको आज बिहान सनात...

बैशाख ३०, २०७९

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मतदान गरेका छन्। कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री समेत रहेका निधिले धनुषाको नगराइन नगरपालिका स्थित मतदान केन्द्रमा मतदान गरेका हुन् ।  

बैशाख ३०, २०७९

 नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदान गरेका छन् । उनले काठमाडौंको मैतीदेवी–३० बाट मतदान गरेका हुन् ।   

बैशाख ३०, २०७९

पूर्वप्रधानमन्त्री तथा नेकपा (एस)का सम्मानित नेता झलनाथ खनालले मतदान गरेका छन् ।  उनले इलामको सूर्योदय नगरपालिका-९ रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालय रम्फोकबाट मतदान गरेका हुन् ।   

बैशाख ३०, २०७९

संस्कृतिविद् सत्यमोहन जोशीले अस्वस्थताका कारण मतदान नगर्ने भएका छन् । उनको मतदानस्थल ललितपुरको आदर्श कन्या निकेतन माध्यमिक विद्यालयमा परेको छ । मंगलबजारको उक्त मतदान केन्द्र नजिकै घर भए पनि स्वास्थ्य लाभ गरे...

बैशाख ३०, २०७९

मोरङको सुन्दरहरैँचामा ११३ वर्षकी एक वृद्धाले मतदान गरेकी छन् ।  सुन्दरहरैँचा–७ स्थित पञ्चायत माविको केन्द्रबाट ११३ वर्षीया मरमहेश्वरा अधिकारीले मतदान गरेकी हुन् ।  उनलाई उनकी बुहारीले सहय...