×

बैशाख ३०, २०७९

पर्साको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरमा झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रण लिन हव...

बैशाख ३०, २०७९

पर्साको छिपहरमाई गाउँपालिका-१ मिर्जापुरमा झडप हुँदा प्रहरीले ४ राउण्ड हवाई फायर गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालका अनुसार मतदानस्थलमा झडप भएपछि स्थिति नियन्त्रण लिन हव...

बैशाख ३०, २०७९

स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि दिउँसो २ बजेसम्ममा ४१ प्रतिशत मत खसेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ७ घण्टामा देशभरिमा ४१ प्रतिशत मत खसेको हो । दोलखा, रामेछाप, स...

बैशाख ३०, २०७९

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-१३ मा मतदानस्थल तोडफोड भएको छ ।  मतदान अधिकृतले एकै जनालाई १० वटा मतपत्र दिन खोजेपछि विवाद हुँदा मतदानस्थल नै तोडफोड भएको हो ।  जिल्ला प्रहरी कार्यालय काभ्...

बैशाख ३०, २०७९

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको एक मतदान केन्द्रमा स्थानीयले मतपेटिका फुटाएका छन् । डाक्नेश्वरी नगरपालिका-२ स्थित हरिरबा जनता मावि मतदानस्थलमा मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नुका साथै मतपेटिकासमेत फु...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

बैशाख ३०, २०७९

रोल्पाको थवाङमा बिहीवार राति भएको झडपपछि सम्पर्कविहीन भएका दुई जना सम्पर्कमा आएका छैनन् । थवाङ गाउँपालिका-४ उवा टिकरीबाङमा झडपमा परी थवाङ गाउँपालिका-४, तेलखोलाका २५ वर्षीय रमन घर्तीमगर र सोही ठाउँक...

बैशाख ३०, २०७९

कैलालीको कैलारी गाउँपालिका-६ सुर्मीकी ९२ वर्षीया ठगनीदेवी थरुनी करीब १ घण्टा बयलगाडा (डल्लप)को सवारीपछि मतदानस्थल पुगिन् ।  गाडी नचल्नु र हिँडेर पनि मतदानस्थल पुग्न नसक्ने भएपछि बयलगाडा चढेर उनी प्रति...

बैशाख ३०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।  उनले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रमा मतदान गरेका हुन् ।  ...

बैशाख ३०, २०७९

बझाङको जयपृथ्वी नगरपालिका–७ को मतदानस्थलमा सुनिपीपलचौर माविको मतदान केन्द्रमा झडप भएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा मतपेटिका फुटेको छ । स्थिति...

बैशाख ३०, २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत आज कास्कीमा ११ बजेसम्म ४० प्रतिशत मत खसेको छ ।     बिहान ७ बजेदेखि शुरू भएको मतदानमा बिहानैदेखि अधिकांश मतदान केन्द्रमा मतदाता खचाखच लामबद्ध भएको तथा ११ बजेसम्म क...

बैशाख ३०, २०७९

धनुषाको शहीदनगर नगरपालिकामा एक दृष्टिविहीन मतदाताको इच्छाविपरीत सहायक मतदान अधिकृतले छाप लगाएको विषयमा विवाद उत्पन्न भएपछि हवाई फायर गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरी...

बैशाख ३०, २०७९

रौतहटको फतुवा विजयपुर नगरपालिकामा दुई पक्षबीच झडप भएको छ ।  मतदानस्थलमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर गरेको छ । विजयपुर नगरपालिका-३ स्थित शीतलपुर मतदान केन्...

बैशाख ३०, २०७९

आज भइरहेको स्थानीय तह निर्वाचनमा बिहान ११ बजेसम्म २५ प्रतिशतभन्दा बढी मतदान भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहान ७ बजेदेखि ११ बजेसम्म २५ प्रतिशत मतदान भएको हो । 'ठ्या...

बैशाख ३०, २०७९

हुम्लाको चंखेली गाउँपालिका–२, महादेव मावि मतदान केन्द्रमा झडप हुँदा घाइते भएका निर्वाचन अधिकृतलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।  कर्णाली प्रदेशका प्रहरी प्रमुख एसएसपी राजेशनाथ बास्तोलाका अनुसार...

बैशाख ३०, २०७९

काभ्रेको कात्तिके देउरालीमा विवाद हुँदा मतपेटिका नै फुटाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-६ स्थित कात्तिके देउराली मतदान केन्द्रमा एमाले र गठबन्धनबीच चर्किएको विवादका कारण झडप भएको हो । झडपपछि ...

बैशाख ३०, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले स्थानीय निर्वाचनमा मतदान गरेका छन् ।  नेकपा (एस)का उपाध्यक्षसमेत रहेका पाण्डेले धादिङ गजुरी गाउँपालिका–२ वडा कार्यालय भवन अमिलटारबाट मतदान गरेका...

बैशाख ३०, २०७९

कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय निर्वाचनमा मतदान गरेका छन् । तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट पौडेलले मतदान गरेका हुन् ।