56 shares
नेकपा एमालेका सचिव रघुवीर महासेठले मतदान गरेका छन् ।
धनुषा-४ बाट उनी प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।
उनीसँग सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव र जनता समाजवादी पार्टीबाट महाजन यादवले प्रतिष्पर्धा गर्दै छन् ।