×

धार्मिक पर्यटकीय गन्तव्य बन्दै राममन्दिर

बैशाख १९, २०८१

चितवनको माडी नगरपालिका–८ अयोध्यापुरीस्थित राममन्दिर, पृष्ठभूमिमा माडी उपत्यका । रिउ र घाँघर नदीको सङ्गममा रहेको यो मन्दिर पछिल्लो समय धार्मिक गन्तव्य बनेको छ । तस्वीर : भीष्मराज ओझा/रासस

बैशाख १८, २०८१

रुकुम पश्चिम आठबिसकोट नगरपालिका–४, गोतमकोटबाट मङ्गलबार देखिएको सूर्यास्तको दृश्य । तस्बिरःरासस

बैशाख १८, २०८१

दाङको लमही नगरपालिका–९ अमेलिया र राजपुर गाउँपालिका–७ हाटबास गाउँ जोड्ने राप्ती नदीमाथि बनेको झोलुङ्गे पुल । तस्वीर : रञ्जिता अधिकारी/रासस

बैशाख १८, २०८१

​ललितपुरको गोदावरीस्थित तपेश्वर जंगलमा आगलागी भएको छ । जंगलमा मंगलवार दिउँसो लागेको डढेलो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदी...

बैशाख १७, २०८१

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–८ स्थित रिग्मो गाउँमा रहेको प्राकृतिक सौन्दर्यताको गहिराइ बोकेको फोक्सुन्डो ताल ।  नेपालको सबैभन्दा गहिरो उक्त ताल ३६११ मिटरको उचाइमा रहेको छ । तस्वीर : क...

बैशाख १७, २०८१

नारायणी नदीमा तटबन्ध निर्माण गरिँदै । तटबन्धको पहिलो चरणको २० किलोमिटर मध्ये ८ किलोमिटरको काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । तस्वीर : कृष्ण आचार्य/रासस

बैशाख १७, २०८१

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं। ९ खोपासीस्थित खेत फाँटमा आलु खन्दै किसान । यसपाली पर्याप्त मात्रमा वर्षा नभएका कारण आलु उत्पादनमा कमी आएको किसान बताउँछन् । तस्बिर- रासस

बैशाख १६, २०८१

​धादिङको खनियाँबास गाउँपालिका–४ किन्ताङफेदीमा निर्माण भएको पुलको उद्‌घाटन गरिएको छ । प्रतिनिधि सभा सदस्य रामनाथ अधिकारी र प्रधानसेनापति प्रभुराम शर्माले आइतवार संयुक्त रूपमा उक्त पुलको उद्&...

बैशाख १६, २०८१

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित तीनधारा डबलीमा भएको नवदुर्गा जात्रामा नवदुर्गाको भेषमा नाच्दै गरेका देवगण हेर्न जम्मा भएका स्थानीय । तीन दिनसम्म सञ्चालन भएको जात्रामा आइतबार साँझ देवगणले ‘म...

बैशाख १६, २०८१

गोरखाको भीमसेन थापा गाउँपालिका–५ बगुवास्थित लामाचौरमा निर्माणाधीन एकीकृत मिलन बस्ती । भूकम्प पीडितलाई पुनर्स्थापना गर्नका लागि निर्माण सुरु गरिएको बस्ती बजेट अभावका कारण अझै सम्पन्न हुन सकेको छैन । तस्वी...

बैशाख १६, २०८१

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले आइतवार काठमाडौंको टौ–दहमा आयोजना गरेको विपद् अभ्यास ‘मनसुन–२’ मा उद्धार अभ्यास गर्दै सशस्त्र प्रहरी । तस्वीर : नार...

बैशाख १६, २०८१

विक्रम संवत् २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले फेरिएको बारपाक । भूकम्पअघि ढुङ्गैढुङ्गाका घरहरू रहेको बारपाकमा भूकम्पपछि आधुनिक घरहरू निर्माण भइरहेका छन् । तस्वीर : दीपक श्रेष्ठ/रासस

बैशाख १५, २०८१

आइतवारदेखि नेपाल सरकारले काठमाडौंमा गर्ने लागिएको तेस्रो लगानी सम्मेलनका लागि त्रिपुरेश्वरमा राखेको स्वागतद्वार । तस्वीरः हरिराम भेटुवाल/रासस

बैशाख १५, २०८१

बुटवल-नारायणगढ सडक खण्ड शिलान्यास भएको ५ वर्ष पूरा भइसक्यो । करिब दुई वर्षअघि नै सकिनुपर्ने सडकको काम अहिलेसम्म ५० प्रतिशत पनि पुग्न सकेको छैन । वि सं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सडक ख...

बैशाख १४, २०८१

काठमाडौंका सडकहरू अहिले ढकमक्क फूलेको ज्याकारान्डा फूलेले मनमोहक बनेका छन् । मध्य चैतदेखि वैशाखसम्म ज्याकारान्डाले काठमाडौंको सुन्दरतामा थप रौनकता भरेको छ ।​​ दरबारमार्ग, सुन्धारा, रत्नपार्...

बैशाख १२, २०८१

दाङको घोराही उपमहानगरपालिका-१७ स्थित गुलेरियाबाट बुधबार देखिएको सूर्यास्तको दृश्य । तस्बिर: रासस

बैशाख १२, २०८१

म्याग्दीको मङ्गला गाउँपालिका वडा नं. २ रणबाङको रानीभीर ठाडोपाखा सामुदायिक वनमा बुधबार साँझ ६ः३० बजे लागेको डढेलो । तस्बिर :रासस

बैशाख १२, २०८१

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलवार दिउँसो काठमाडौं आइपुगेका थानी बुधवार दिउँसो स्वदेश फर्किएक...